महालक्ष्मीको मेयरमा हरिगोबिन्द निर्वाचित, औपचारिक घोषणा हुन बाँकी

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकामा फेरि नेकपा एमाले विजयी भएको छ।गणना गर्न बाँकी रहेको मत भन्दा पनि अग्रता बढी भएकाले महालक्ष्मीको मेयरमा एमालेका हरिगोबिन्द श्रेष्ठ निर्वाचित हुने निश्चित भएको हाे। ३५ सयको अग्रता लिएका श्रेष्ठ १२ सय मत गन्न बाँकी रहेकाले जितकाे नजिक पुगेका छन्।यसअघि पनि २०७४ सालको चुनावमा एमालेका रामेश्वर श्रेष्ठ नै विजयी भएका थिए। सुरुका केही वडामा कडा प्रतिस्पर्धा भएपनि ३ वडाको मत गनेपछि श्रेष्ठले माओवादी केन्द्रका शिव कट्टेललाई पछि पारेका थिए।मेयर र उपम

सम्बन्धित सामग्री

२०२८ को युरोकप आयोजना ५ देशले गर्ने

२२ असोज, काठमाडौं । सन् २०२८ को यृुरो कप फुटबल इंग्ल्याण्ड र आयरल्याण्डसहितका ५ देशले आयोजना गर्ने भएका छन् । तर युरोपेली फुटबल महासंघ यूईएफएले यसको औपचारिक घोषणा गर्न बाँकी छ । विश्वकप आयोजनाका लागि दाबी पेश गरेको टर्कीले आफ्नो प्रस्ताव फिर्ता गरेपछि इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड्स, आयरल्याण्ड र नर्दन आयरल्याण्डको संयुक्त प्रस्ताव निर्विरोध भएको छ […]

मोरङ क्षेत्र ४ (क) मा एमालेका चौधरी विजयी

विराटनगर :  मोरङ क्षेत्र नम्बर ४ को (१)  मा काँग्रेसका गुरुराज घिमिरेलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन्।चौधरीले ४०१ को मतान्तरले घिमिरेलाई पछि पार्दै  विजयी भएका हुन्।चौधरीले १५६६५ मत पाउँदा  घिमिरेले १५४५९ मत पाएका छन्। जितको औपचारिक घोषणा हुन बाँकी छ।

ललितपुर–१ मा शिलवाललाई हराउँदै कांग्रेसका राणा निर्वाचित

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई पराजित गरेका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

७ मंसिर, काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

अब सुरु हुन्छ बालेनको असली परीक्षा

काठमाडौँ– बालेन शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा लोकप्रिय मतसहित विजयी भइसके तर औपचारिक घोषणा हुन बाँकी छ। महानगरवासीले भारी मतले पत्याएका उनको परीक्षण हुन बाँकी छ। प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थनमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितभन्दा दुई गुणा मत ल्याएर उनी महानगरको नेतृत्व सम्हाल्दै छन्। बालेनले मेयरमा उम्मेदवारी दिएदेखि उनीबारे सकारात्मक र नकारात्मक टिप्पणी […]

ठूलो मतान्तरले जितेका चिरिबाबुसँग महानगरवासीका सानासाना अपेक्षा

ललितपुर- ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जनले जितेका छन्। औपचारिक घोषणा भने बाँकी छ। सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट उठेका चिरिबाबु महर्जन महानगरको मेयरमा दोहोरिएका हुन् । एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारसँग अत्यन्तै फराकिलो मतान्तरका साथ उनी महानगरको नेतृत्व हाँक्न पुगेका छन्। महर्जनले व्यन्जनकारलाई १७ हजार हाराहारी मतले पछि पार्दै दोस्रो पटक मेयर बनेका छन्। २०७४ को […]

मनाङका १५ जनप्रतिनिधि निर्विरोध, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । मनाङका १५ जनप्रतिनिधि निर्विरोध बनेका छन् । वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र वडा सदस्य निर्विरोध बनेका हुन् । यद्यपि, निर्वाचन आयोगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविरोध सकिएपछि मात्र निर्विरोध घोषणा गर्नेछ । चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र […]

मतगणना नसकिँदै बार अध्यक्षमा घिमिरेको जित निश्चित, औपचारिक घोषणा हुन बाँकी

कानुन व्यवसायीहरुको सर्वोच्च संस्था नेपाल बार एसोसियसनको २६औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहँदै गठबन्धनका तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको जित निश्चित भएको छ। करिव १५ सय मतगणना...

बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय, औपचारिक घोषणा हुन बाँकी

१७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन हुने भएका छन् । अध्यक्षका लागि उम्मेदवारी दिन मंगलबार अन्तिम मिति रहेको थियो । अन्तिम समयसम्म उपाध्यायकोमात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत संघको अध्यक्ष बन्ने पक्का भएको हो । यद्यपि घोषणा भने एक सातापछि अर्थात आगामी मंगलबार […]

बार्सिलोना र मेस्सीको करारमा के छ कठिनाइ?

लियोनल मेस्सी बार्सिलोनामै रहने खबर आएसँगै मेस्सी समर्थकहरुमा सास आएको छ। बुधवारको मिडिया रिपोर्टहरुमा अर्जेन्टिनी कप्तान मेस्सी बार्सिलोनासँग करारको लागि सहमत भएको र अब मात्र औपचारिक घोषणा हुन बाँकी रहेको दाबी गरिएको थियो। सन् २००० यता बार्सिलोनामा रहेका मेस्सी अहिले फ्री एजेन्ट छन्। उनको पछिल्लो करार जुन ३० मा सकिएको…