ललितपुर–१ मा शिलवाललाई हराउँदै कांग्रेसका राणा निर्वाचित

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई पराजित गरेका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

एमालेका नवराज सिलवाललाई हराउँदै ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा विजयी

काठमाडौं - ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनी नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका ...

ललितपुर–१ मा कांग्रेसका राणा निर्वाचित

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।  निर्वाचित अधिकृत बालकृष्ण निरौलाले राणा निर्वाचित भएको रातोपाटीलाई बताए ।राणाले २३ हजार ८९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज सिलवालले १९ हजार २७८ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले ३ हजार २७७ मत ल्याए ।

ललितपुर-१ मा नवराज सिलवाललाई हराउँदै कांग्रेसका उदयशमशेर राणा निर्वाचित

काठमाडौं, ७ मंसिर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का नवराज सिलवाललाई पराजित गरेका हुन् । सिलवाल ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले अहिले विजयी भएका राणलाई नै हराएका थिए ।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

७ मंसिर, काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

नवराज सिलवाल ६ हजार मतान्तरले विजयी

आईजीपी हुन रोकिएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर– १ बाट निर्वाचित भएका छन् ।कांग्रेसका उदयशम्सेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै सिलवाल निर्वाचित भएका हुन् ।