बार्सिलोना र मेस्सीको करारमा के छ कठिनाइ?

लियोनल मेस्सी बार्सिलोनामै रहने खबर आएसँगै मेस्सी समर्थकहरुमा सास आएको छ। बुधवारको मिडिया रिपोर्टहरुमा अर्जेन्टिनी कप्तान मेस्सी बार्सिलोनासँग करारको लागि सहमत भएको र अब मात्र औपचारिक घोषणा हुन बाँकी रहेको दाबी गरिएको थियो। सन् २००० यता बार्सिलोनामा रहेका मेस्सी अहिले फ्री एजेन्ट छन्। उनको पछिल्लो करार जुन ३० मा सकिएको…

सम्बन्धित सामग्री

एथ्लेटिको फर्किए ग्रिजमान

ला लिगा च्याम्पियन एथ्लेटिको म्याड्रिडले फरवार्ड एन्टोनी ग्रिजमानलाई बार्सिलोनाबाट एक वर्षका लागि ऋणमा पुनः अनुबन्ध गरेको छ । एथ्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने करारमा ट्रान्सफरलाई स्थायी बनाउने बाध्यकारी बुँदा पनि रहेको छ ।फ्रेन्च खेलाडीले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका छन् । सन् २०१९ मा उनको १०.७ करोड पाउन्डको रिलिज क्लज तिरेपछि उनी बार्सिलोना पुगेका थिए । बार्सामा भने उनले १०२ खेलमा मात्र ३५ गोल गर्न सके । यसक्रममा उनले कोपा डेल रेको उपाधि मात्र जितेका छन् ।आर्थिक सङ्कट खेपि

अन्ततः मेस्सी पेरिसमा, भने – मेरो उद्देश्य र क्लबको दृष्टिकोण एक अर्कासँग मिल्छ

लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँग दुई वर्षको करारमा हस्ताक्षर गरेका छन् । ३४ वर्षीय खेलाडीसँग तीन वर्ष रहने विकल्प पनि करारमा राखिएको छ । ला लिगाको फाइनान्सिययल फेयर प्लेको नियमअनुसार नयाँ करार दिन नसकेपछि मेस्सी २१ वर्षपछि बार्सिलोना छाड्न बाध्य भएका हुन् । ‘म पेरिसमा मेरो करियरको नयाँ अध्याय सुरु गर्न निकै आतुर छु । मेरो उद्देश्य र क्लबको दृष्टिकोण एक अर्कासँग मिल्छ,’ करारमा हस्ताक्षर गरेपछि मेस्सीले भने, ‘मलाई थाहा छ यहाँ निकै प्रतिभावान् खेलाडी र स्टाफ रहेका

अग्युरो बार्सिलोनामा अनुबन्धित

अर्जेन्टिनी खेलाडी सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित भएका छन्। २ वर्षको करारमा अग्युरो इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका हुन्। ३२ वर्षे अग्युरोलाई भित्र्याएको बार्सिलोनाले रिलिज क्लज १०० मिलियन युरो तोकेको छ।  १० वर्ष सिटीमा रहँदा ३९० खेलबाट २६० गोल गरेका उनी सिटीका हालसम्मका सर्वाधिक गोलकर्ता हुन्। ला लिगामा उनी योसँगै दोस्रो…

सिजनकाे अन्त्यमा अगुएरोले सिटी छाड्ने

स्ट्राइकर सर्जियो अगुएरोले यो सिजनको अन्त्यमा क्लब छाड्ने म्यानचेस्टर सिटीले जनाएको छ । यो सिजनको अन्त्यपछि अर्जेन्टिनी खेलाडी करारविहीन बन्दैछन् । उनले नयाँ करारमा हस्ताक्षर नगर्ने क्लबले स्पष्ट पारेको हो ।अगुएरो सन् २०११ मा एथ्लेटिको म्याड्रिडबाट सिटीसँग आबद्ध भएका थिए । उनले क्लब छाड्ने खबरसँगै बार्सिलोना र पेरिस सेन्ट जर्मेनले उनलाई...