बैतडी : सरकारले दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भएपनि सुदूरपश्चिम प्रदेशमा भने दशैंमा पनि सञ्चालन हुन सकेका छैनन्। असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भनेपनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा अझै सञ्चालन आउन नसकेका हुन्। सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिमको धनगढी र अत्तरिया बाहेक अन्य कुनै पनि स्थानमा सञ्चालनमा नआएका साल्ट्र टेडिंग कर्पोरेसन प्रदेश कार्यालय धनगढीका सहायक&nb