सुर्खेत। चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल नाम मात्रका भएको गुनासो गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेका सुपथ पसलमा उपभोक्ताले बढी खोज्ने सामान पाइँदैनन् । खाद्यको पसलमा चामल, मासको दाल, सिमीको दाल छ तर मुसुरोको दाल दाल छैन । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेका सुपथ मूल्य पसलमा नुनका पोका मात्रै छ […]