१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक बर्ष ०७५/७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार ल्याएको छ ।
महानगरपालिकाले आइतबार दोस्रो नगरसभामा मेयर भीम पराजुलीले महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना/क्षेत्रीय शहरी विकास परियोजना तर्फ …