विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ६२ करोड ५५ रुपैयाँको बजेट ल्याएको छ । उपमेयर शिल्पा निरौला (कार्की) ले महानगरपालिकाले आगामी आर्थिक वर्षको २० ७९/०८० लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आय र व्ययको अनुमान प्रस्ताव गरिएको बजेट पेश गरेकी हुन् । कार्कीले शुक्रबार...