काठमाडौं,१० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट सार्वजनिक गरेको छ । आइतबार महानगरको १२औं नगर अधिवेशनमा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले ३ अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेकी हुन् । महानगरले चालु आर्थिक वर्षका लागि भने ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत […]