टोकियो पाराल्याम्पिकमा नेपाली खेलाडी वाइल्ड कार्डबाट छनोट

२ असार, काठमाडौं । आउँदो भदौमा जापानमा हुने पाराल्याम्पिक खेलमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन वाइल्ड कार्डमार्फत् छनोट भएकी छन् । टोकियो पाराल्याम्पिक गेम्स २०२० मा नेपाली राष्ट्रिय पारा तेक्वान्दोका खेलाडी पलेसा (के.४४, ५८ के.जी मुनि) वाइल्डकार्ड मार्फत छनोट भएकी नेपाल तेक्वान्दो संघले जनाएको छ । ओलम्पिकका लागि एशियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको अम्मान […]

सम्बन्धित सामग्री

सरस्वतीले सय मिटर दौडमा आज प्रतिस्पर्धा गर्दै

ओलम्पिकमा भाग्यमानी नेपाली खेलाडी र प्रशिक्षक टोकियो ओलम्पिक खेलकुद प्रतियोगितामा एथलेटिक्स इभेन्ट्समा नेपालबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छिन् । उनले शुक्रबार सय मिटर हिट–२ मा प्रतिस्पर्धा गर्दैछिन् । उनका प्रशिक्षक सन्तोष श्रेष्ठ हुन् ।...

टोकियो ओलम्पिक: गौरिकाले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं, साउन १३। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि(स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको पहिलो हिटमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् । गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट […]

एलेक्स शाहद्वारा राष्ट्रिय कीर्तिमान, पहिलो हिटमा प्रथम

काठमाडौं । नेपाली खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले ओलम्पिकमा पौडीतर्फ आफ्नो हिटमा पहिलो हुदै राष्ट्रिय किर्तिमान कायम गरेका छन् । टोकियो एक्वाटिक्स सेन्टरमा भएको पुरुष १०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धा शाहले ५३.४१ सेकेन्डमा सो दूरी पार गर्दै पहिलो हिटमा प्रथम भएका हुन् । एलेक्सले ५३.४१ सेकेण्डमा पुरा गर्दै आफ्नो यसअघिको ५५.३८ सेकेन्डको राष्ट्रिय किर्तिमानमा सुधार गरेका हुन् […] The post एलेक्स शाहद्वारा राष्ट्रिय कीर्तिमान, पहिलो हिटमा प्रथम appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

टोकियो ओलम्पिकः पहिलो दिन ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

एजेन्सी। जापानको राजधानी टोकियोमा जारी ओलम्पिकको पहिलो दिन आज ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आर्चरी, साइक्लिङ, फेन्सिङ, जुडो, सुटिङ, तेक्वान्दो र भारोत्तोलनमा पदकका लागि प्रतिस्पर्धा हुदैछ। नेपाली खेलाडी सोनिया भट्टले पनि जुडोको ४८ केजी मुनीको तौल समूहमा रुसकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन्। त्यस्तै सुटिङमा कल्पना परियारले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन्।

टोकियोे ओलम्पिक: छोटो समयको बन्द प्रशिक्षणमा नेपाली खेलाडी

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ। टोकियो ओलम्पिक खेल्ने पाँच खेलाडीमध्ये तीन खेलाडीलाई बुधबारदेखि १५ दिनको बन्द प्रशिक्षण राखिएको छ। यसपटक सुटिङ, पौडी, एथ्लेटिक्स र जुडोका नेपाली खेल...

टोकियो ओलम्पिक खेल्ने खेलाडी आजदेखि सोल्टी होटलमा बस्ने

१६ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्न जाने नेपाली खेलाडी बुधबारदेखि होटलमा बस्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले ओलम्पिकका लागि छनोट भएका खेलाडीहरु आजदेखि होटल सोल्टीमा बस्ने जानकारी दिए । नेपालबाट यस पटक चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ । जसमा अनिवार्य कोटा […]

जुडो खेलाडी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट

१२ असार, काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् […]

वाइल्ड कार्डबाट पलेशाको ओलम्पिक यात्रा

वर्ष दिन पछि धकेलिएको टोकियो ओलम्पिकका लागि पाराओलम्पिककी पलेशा गोवद्र्धनले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । वाइल्ड कार्डको माध्यमबाट खुट्किलो पाएकी पलेशा पहिलो पटक समावेश भएको पाराओलम्पिक स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी समते बनेकी छन् ।खेललाई जिवन समर्पण गरेका धेरै खेलाडीको सपना ओलम्पिक सहभागि हुने गर्दछ– देशका लागि मेडल ल्याउने र देशको नाम संसार […]

पलेशा गाेवर्द्धन पाराओलम्पिकमा छनाैट

काठमाण्डाै – वर्ष दिन पछि धकेलिएको टोकियो ओलम्पिकका लागि पाराओलम्पिककी पलेशा गोवर्द्धनले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । वाइल्डकार्डको माध्यमबाट खुट्किलो पाएकी पलेशा पहिलो पटक समावेश भएको पाराल्याम्पिक स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी समते बनेकी छन् । खेललाई जिवन समर्पण गरेका धेरै खेलाडीको सपना ओलम्पिकमा सहभागी हुने गर्दछ । देशका लागि मेडल ल्याउने र देशको नाम संसारभर चिनाउने । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन वाइल्ड कार्डमार्फत जापानमा हुने पाराल्याम्पिक खेलमा छनोट भएकी हुन् । व...

ओलम्पिकका लागि छनोट भएकी कल्पना भन्छिन् : खुशीको सीमा छैन

२० जेठ, काठमाडौं । आगामी जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने २०२० को ओलम्पिकमा सुटिङकी कल्पना परियार वाइल्ड कार्डमार्फत छनोट भएकी छन् । त्रिभुवन आर्मी क्लबकी सुटिङ खेलाडी कल्पना टोकियो ओलम्पिकमा खेल्ने पक्का भएको चौथो नेपाली खेलाडी हुन् । यसअघि पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपीचन्द्र पार्की अनिवार्य कोटामा छानिएका हुन् […]