पलेशा गाेवर्द्धन पाराओलम्पिकमा छनाैट

काठमाण्डाै – वर्ष दिन पछि धकेलिएको टोकियो ओलम्पिकका लागि पाराओलम्पिककी पलेशा गोवर्द्धनले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । वाइल्डकार्डको माध्यमबाट खुट्किलो पाएकी पलेशा पहिलो पटक समावेश भएको पाराल्याम्पिक स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी समते बनेकी छन् । खेललाई जिवन समर्पण गरेका धेरै खेलाडीको सपना ओलम्पिकमा सहभागी हुने गर्दछ । देशका लागि मेडल ल्याउने र देशको नाम संसारभर चिनाउने । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन वाइल्ड कार्डमार्फत जापानमा हुने पाराल्याम्पिक खेलमा छनोट भएकी हुन् । व...

सम्बन्धित सामग्री

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।...

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।...

पलेशा उत्कृष्ट पारा खेलाडी घोषित

ललितपुर (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन उत्कृष्ट पारा खेलाडी घोषित भएकी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित ब्रज बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए अवार्डमा पलेशा उत्कृष्ट पारा खेलाडीबाट सम्मानित भएकी हुन् । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरिन् । पलेशाले मंगलबार एसियन […]

पलेशा ऐतिहासिक ओलम्पिक पदकबाट वञ्चित

काठमाडौं । टोकियो २०२० पारालम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धन रेपेचेजतर्फको फाइनलमा पराजित हुँदै ऐतिहासिक पदकबाट चुकेकी छन् । पलेशा चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भएपछि नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट वञ्चित भइन् । यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् । कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो […] The post पलेशा ऐतिहासिक ओलम्पिक पदकबाट वञ्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पाराओलिम्पिकमा पलेशा पराजित

काठमाडौं : टोकियो पाराओलिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्नबाट विमुख भएकी छिन्।नेपालले अहिलेसम्म पाराओलिम्पिकमा कुनै पदक जित्न सकेको छैन। तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौल समूहको रिपिचेजको फाइनलमा पराजित भएपछि उनी काँस्य पदक जित्नबाट वन्चित भएकी हुन्।आज (शुक्रबार) भएको रिपिचेजको फाइनलमा पलेशा चिनियाँ खेलाडीसँग हारिन्। उनले चीनकी युजी लीलाई १२–९ ले खेल सुम्पिएकी हुन्। रिपिचेजमा क्वार्टरफाइनल र सेमिफाइनल जितेर हौसिएकी पलेशाले चिनियाँ प्र

टाेकियाे पारा ओलम्पिक : पलेशा ऐतिहासिक पदकबाट वञ्चित

काठमाण्डाै – टोकियो पारा ओलम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धन ऐतिहासिक पदकबाट वञ्चित भएकी छिन् । तोक्वान्दोको रेपेचेजतर्फ फाइनलमा चीनकी युजी लीसँग १२–९ ले पराजित भएपछि पलेशा नेपाली खेलकुद इतिहासमा पहिलो पदक जित्नबाट वञ्चित भएकी हुन् । पलेशा चीनकी लीलाई हराएको भए कास्य पदक जित्ने थिइन् । यसअघि महिला के ४४ विधाको ५८ केजी तौल समूहका प्रतिस्पर्धा गरेकी पलेशा प्रतियोगिताको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित भएपछि स्वर्ण पदकको सम्भावना सकिएको थियो । त्यसपछि रेपेचेजमार्फत कास्य ...

पारालिम्पिक : पलेशा कास्य पदक नजिक

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ फाइनलमा प्रवेश गरेकी छिन् । रेपेचेजको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई पराजित गरेपछि पलेशाले कास्य पदकका लागि चीनकी युजी लीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी थिइन् । पलेशा २१–८ ले […]

पारालिम्पिक : पलेशा रेपेचेजको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी थिइन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । स्वर्ण पदकको चुनौती सकिएपनि पलेशा कास्य पदकका लागि भने रेपेचेजमा प्रतिस्पर्धा गर्दैछिन् । रेपेचेजतर्फ पलेशाले […]

पलेशा पहिलो खेलबाटै आउट

टोकियो । जापानको टोकियोमा जारी पारा ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गन्र्धव पहिलो खेलमै पराजित भएकी छिन् । पारा तेक्वान्दोको आज शुक्रबार बिहान भएको खेलमा महिला के–४४ विधाको ५८ केजी तौल समूहमा पलेशा बेलायती खेलाडी बेथ मुन्रोसँग पराजित भइन् । पलेशाले २१–८ ले खेल हारेकि हुन् । प्रतियोगितामा पलेशाको दसौं र बेथको सातौं वरियता थियो […] The post पलेशा पहिलो खेलबाटै आउट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पारालिम्पिक : पलेशा पहिलो खेलमा पराजित, पदकको लागि अर्को मौका

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ । महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । अब दिउँसो २:१५ बजे रेपेचेजतर्फ […]