फौजदारी कसुर लागेकाको उम्मेदवारी रद्द गर्न माग

फौजदारी कसुरमा मुद्दा विचाराधीन रहेका तथा आरोपितको समेत मनोनयन रद्दको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता अनिल आचार्यका तर्फबाट रिट दर्ता भएको हो। प्रारम्भिक सुनुवाइ असोज ३० गतेका लागि तोकिएको छ। रिटमा प्रतिनिधि सभामा विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका सात तथा प्रदेश सभातर्फका दुई जनालाई विपक्षी बनाइएको छ। प्रतिनिधि सभातर्फ विजयकुमार गच्छदार, गोविन्दराज जोशी, प्रभु साह, विक्रम पाण्डे, सरिता गिरी, टेकबहादुर गुरुङ र लक्ष्मी महतोको मनोनयन बदरको माग रिटमा गरिएको छ। यस्तै प्रदेश सभामा मनोनयन दर्ता गरेका युद्धविक्रम तामाङ र रेवतराज पुरीको उम्मेदवारी रद्द गर्न पनि माग गरिएको छ।

सम्बन्धित सामग्री

इमरान खानको उम्मेदवारी रद्द, पिटीआईका धेरै नेता चुनावबाट बाहिर

पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ। पिटिआईका कराची अध्यक्ष खुर्रम शेर जमानले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘इमरान खानको नामांकन पत्र लाहोर र मियांवालीबाट रद्द गरियो। यसको विरुद्धमा हामी अदालत जान्छौं। सर्वोच्च अदालतले आजीवन प्रतिबन्ध लगाएपछि पनि नवाज […]

‘विष्णु पौडेलको दबाबमा आयोगले मेरो उम्मेदवारी रद्द गर्यो’

सरकारी छात्रवृत्ति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा.निकोलस भुसाल (कमल)ले आपत्ति जनाएका छन् ।  नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर डा.भुसालले आफूले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको स्वतन्त्र उम्मेदवारी आयोगले षड्यन्त्र गरेर रद्द गराइएको आरोप लगाए ।  उनले भने, ‘विष्णु पौडेलले आफ्नै प

लक्ष्मण थारुको उम्मेदवारी रद्द

कैलाली ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पुरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ ।मुख्य निर्वाचन अधिकृत आमप्रसाद अर्यालले गरेको निर्णयमा भनिएको छ, ‘२०७७ कात्तिक १९ गते उच्च अदालत दिपायलले गरेको फैसला अनुसार

लक्ष्मण थारुको उम्मेदवारी रद्द

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ । थारुको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो । थारु कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका […]

नागरिक उन्मुक्तिका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी रद्द

धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ।लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो। उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय पाई फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए।सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो।

चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ममताकुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।...

धनगढी उपमहानगरमा उपमेयर पदसहित ७ जनाको उम्मेदवारी रद्द

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा उपमेयर पदको उम्मेदवारसहित सात जनाको उम्मेदवारी रद्द भएको छ।...

जसपाका जिल्ला अध्यक्ष यादवको वडाध्यक्षको उम्मेदवारी रद्द

जनता समाजवादी पार्टी नेपाल (जसपा) कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले वडाध्यक्षमा दिएको उम्मेदवारी रद्द भएको छ।...

कमलामाईमा उपप्रमुख पदका एक जनाको उम्मेदवारी रद्द

सिन्धुली– कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ । उनकाे नाम समानुपातिक प्रणालीको बन्द सूचीमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको हो । उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका थिए । आज मुख्य निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता […]

गठबन्धनका उपप्रमुख श्रेष्ठको उम्मेदवारी रद्द

सिन्धुली : कमलामाई नगरपालिकामा नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ। उनकाे समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा अहिलेकाे उम्मेदवारी रद्द भएको हो।उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए। आज मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले एक सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता हुन नसकेको जानकारी दिएका हुन्।उम्मेदवार श्रेष्ठ जसपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनकाे नाम जसपाबाट&n