काठमाडौँ – कांग्रेस नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाणको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही ३ बाट उम्मेदवारी दिएका खाणले बहुविवाहको कसुर गरेको दाबी गर्दै उम्मेदवारी खारेज गर्न माग गरिएको हो। २०४८ सालअघि नै दोस्रो विवाह गरेका खाण उम्मेदवार हुन अयोग्य रहेको भनि उजुरी […]
सरकारी छात्रवृत्ति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा.निकोलस भुसाल (कमल)ले आपत्ति जनाएका छन् । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर डा.भुसालले आफूले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको स्वतन्त्र उम्मेदवारी आयोगले षड्यन्त्र गरेर रद्द गराइएको आरोप लगाए । उनले भने, ‘विष्णु पौडेलले आफ्नै प
कैलाली ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पुरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ ।मुख्य निर्वाचन अधिकृत आमप्रसाद अर्यालले गरेको निर्णयमा भनिएको छ, ‘२०७७ कात्तिक १९ गते उच्च अदालत दिपायलले गरेको फैसला अनुसार
धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ । थारुको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो । थारु कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्याई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका […]
धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ।लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो। उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्याई सजाय पाई फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए।सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो।
कार्यपालिकाको दलित र अल्पसंख्यक कोटामा गैरदलित र गैरअल्पसङ्ख्यकको उम्मेदवारी दर्ता गराएको भन्दै रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी लगत्तै एक जनाको उम्मेदवारी रद्द गरिएको छ । चौतर्फी आलोचना पछि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले आरिफ मियाँ दर्जी दलित नभएको निर्णय गरे लगत्तै निर्वाचन कार्यालय गुजराले उसको उम्मेदवारी रद्द गरेको हो । निर्वाचन अधिकृत बद्री नारायण शर्माले दलितको कोटामा गैरदलित दर्जी, असगर अलि अन्सारी र अल्पसङ्ख्यकमा विजय साह बनियाको नाम&nbs
सर्वोच्च अदालतले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ममताकुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।...
सिन्धुली– कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ । उनकाे नाम समानुपातिक प्रणालीको बन्द सूचीमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको हो । उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका थिए । आज मुख्य निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता […]
सिन्धुली : कमलामाई नगरपालिकामा नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ। उनकाे समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा अहिलेकाे उम्मेदवारी रद्द भएको हो।उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए। आज मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले एक सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता हुन नसकेको जानकारी दिएका हुन्।उम्मेदवार श्रेष्ठ जसपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनकाे नाम जसपाबाट&n