कैदीबन्दीलाई राइस स्टीमर मेसिन

काठमाडौं,३ असार।बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कारगारमा राइस स्टीमर मेसिन हस्तान्तरण गरेका छन्।उनले जिल्ला कारगार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन उपलब्ध गराएका हुन्।कारागारमा रहेका १ हजार कैदीबन्दिलाई दाउरा बालेर खाना बनाउन असहज भएको तथा स्वास्थ्यमा समेत समस्या हुने गुनासो आएपछि मेसिन उपलब्ध गराएका हुन्।जिल्लामा प्रभावकारी देखिए अन्यत्र पनि मेसिन उपलब्ध गराउने मन्त्री श्रेष्ठले जानकारी दिए।

सम्बन्धित सामग्री

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ।

सिन्धुली कारागारलाई ‘राइस स्टिमर मेसिन’ हस्तान्तरण

सिन्धुली– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई चार थान ‘राइस स्टिमर मेसिन’ हस्तान्तरण गरेका छन् । एक हजार भन्दा बढी कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राइस स्टिमर मेसिनको व्यवस्था गरेका हुन् । उनका अनुसार आन्तरिक मामिला तथा कानुन […]

संखुवासभाको राइस मिलमा करेन्ट लागेर एकको मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका–९ स्थित त्रिशुलेमा राइस मिलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।  सोमबार करिब ४ बजेतिर आफ्नै घरमा राखेको मिनी राइस मिलमा करेन्ट लागेर स्थानीय कर्णबहादुर भण्डारीको छोरा वर्ष २९...

चार महिनामा १२ करोडको राइस कुकर आयात

चालू आर्थिक वर्ष २०७८९/८० को ४ महिनाको अवधिमा नेपालमा १२ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो ।विभागका अनुसार यस अवधिमा विदेशबाट १२ करोड रुपैयाँभन्दा बढीको १ लाख ११ हजार वटा राइस कुकर आयात भएको छ । उक्त मूल्यको राइस कुकर भित्र्याउँदा आयाकर्ताले ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व बुझाएका छन् ।यस अवधिमा नेपालमा विभिन्न १४ वटा देशबाट राइस कुकर आयात भएको देखि

आरजु राइस मिलद्वारा धानको मूल्य निर्धारण

आरजु राइस मिलले खरिद गर्ने रञ्जित धानको न्यूनतम समर्थन मूल्य ११ सय रुपैयाँ प्रतिमन (४० किलो) निर्धारण गरेको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत प्रवद्र्धक रहेको मिलले किसानबाट खरिद गर्ने...

नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर नेपाल भित्रिएको हो । सो अवधिमा विश्वका १७ वटा देशबाट ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँको राइस कुकर नेपालले आयात गरेको छ । उक्त मूल्यमा नेपालमा ३ लाख ८० हजार ७७२ थान राइस कुकर भित्रिएका छन् । पछिल्लो एघार महिनामा नेपालले बहराइन, ब्रुनाई, क्यानडा, चीन, हङकङ, भारत, इजरायल, इ

५१ करोडभन्दा बढीको राइस कुकर आयात

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर नेपाल भित्रिएको हो ।  सो अवधिमा विश्वका १७ वटा देशबाट ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँको राइस कुकर […]

गौर राइस मिलको जग्गा बचाउँन नगरपालिका सक्रिय

रौतहटको सदरमुकाम गौरमा रहेको राइस मिलको जमिन रौतहट क्रिकेट संघले दशकौँदेखि उपभोग गरिरहेको छ।

नौ महिनामा ३५ करोडभन्दा बढीको राइस कुकुर भित्रियो

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा विभिन्न देशबाट ३५ करोड ९ लाख ८० हजार रुपैयाँको राइस कुकुर भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउन देखि चैत मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको राइस कुकुर नेपाल भित्रिएका हुन्। सो अवधिमा ३ लाख ५५ हजार ६ सय ८८ थान राइस कुकुर विभिन्न देशबाट नेपाल भित्रिएको देखिन्छ।

नौ महिनामा ३५ करोडभन्दा बढीको राइस कुकुर भित्रियो

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा विभिन्न देशबाट ३५ करोड ९ लाख ८० हजार रुपैयाँको राइस कुकुर भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउन देखि चैत मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको राइस कुकुर नेपाल भित्रिएका हुन्। सो अवधिमा ३ लाख ५५ हजार ६ सय ८८ थान राइस कुकुर विभिन्न देशबाट नेपाल भित्रिएको देखिन्छ।