गौर राइस मिलको जग्गा बचाउँन नगरपालिका सक्रिय

रौतहटको सदरमुकाम गौरमा रहेको राइस मिलको जमिन रौतहट क्रिकेट संघले दशकौँदेखि उपभोग गरिरहेको छ।

सम्बन्धित सामग्री

सक्रिय राजनीति छोडेर आरन पेसामा फर्किए राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष

राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्ष छवि विश्वकर्माको दैनिकी यतिबेला फेरिएको छ । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उहाँ अहिले पुरानै आरन पेसामा फर्कनुभएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका मालिका गाउँपालिका–६ दरबाङका विश्वकर्माले गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै …

जग्गा हत्याउन आफन्त नै सक्रिय

भारतीय बुबा र नेपाली आमाबाट जन्मिएका ३० वर्षीय अमोन आदित्य परेरा अमेरिकाको क्यालिफोर्नियामा इन्जिनियर पेसामा छन् । आफ्नै पेसामा व्यस्त रहनुपर्नेमा उनी यतिबेला नेपालमै रहेका बुबाको सुरक्षा चिन्तामा छन् । आमाबुबाले नेपालमा जोडेको जग्गा हडप्न आफन्तहरू नै सक्रिय भएपछि उनीसहित दुई दिदीहरूको पनि तनाव बढेको छ ।

गेहनाथ भण्डारी : सीआईबीको राडारमा नपरेका पर्दापछाडिका खेलाडी

ललितानिवास जग्गा प्रकरणका सिलसिलामा भएका विभिन्न निर्णय र पत्राचारहरूमा कतै पनि नजोडिने तर पर्दापछाडि सक्रिय रहेका कर्मचारी हुन्, सुधीरकुमार शाह र गेहनाथ भण्डारी । शाह पक्राउ परेर अनुसन्धानमा तानिंदा समेत भण्डारी भने बाहिरै छन् ।

काभ्रेपलाञ्चोकमा भू–माफिया सक्रिय, किर्ते गरेर हुँदै नभएको जग्गा विक्री

काठमाडौं, साउन ४ । काभ्रेपलान्चोक जिल्लामा दशक पछि भू–माफिया सक्रिय भएका छन् । हुँदै नभएको जग्गा देखाएर भू–माफियाले लेखापढी व्यवसायी समेतको संलग्नतामा मालपोत कार्यालयका कर्मचारीलाई साक्षी राखेर सर्वसाधारणलाई जग्गा विक्री गराएका छन् । हुँदै नभएको जग्गा खरिद गर्नेहरू मध्ये ४ जनाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा उजुरी गरेका छन् । धादिङ घर भई बनेपामा १० वर्ष […]

काभ्रेपलाञ्चोकमा भू–माफिया सक्रिय, किर्ते गरेर हुँदै नभएको जग्गा विक्री

काभ्रे । काभ्रेपलान्चोक जिल्लामा दशक पछि भू–माफिया सक्रिय भएका छन् । हुँदै नभएको जग्गा देखाएर भू–माफियाले लेखापढी व्यवसायी समेतको संलग्नतामा मालपोत कार्यालयका कर्मचारीलाई साक्षी राखेर सर्वसाधारणलाई जग्गा विक्री गराएका छन् । हुँदै नभएको जग्गा खरिद गर्नेहरू मध्ये ४ जनाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा उजुरी गरेका छन् । धादिङ घर भई बनेपामा १० वर्ष देखि बसोबास […]

प्रदेश १ : गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी निर्णय बदर गर्न संघसँग माग

विराटनगर : प्रदेश १ मन्त्रिपरिषदको बैठकले झापाको बिर्तामोडस्थित गिरिबन्धु टी स्टेटको जग्गा स्थानान्तरण र सट्टापट्टा गर्ने निर्णय बदर गर्न संघीय सरकारसँग माग गरेको छ।आजै (आइतबार) विस्तार भएको मन्त्रिपरिषदको पहिलो बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जग्गा सट्टापट्टा तथा स्थानान्तरणसम्बन्धी निर्णय गर्दा पहिलेको ऐनलाई नै सक्रिय बनाउनुपर्ने बताएका हुन्।उक्त जग्गासम्बन्धी निर्णय यसअघि के पी शर्मा ओली नेतृत्वको तत्कालीन संघीय सरकारले

ललिता निवास प्रकरणः आरोपी पक्राउ गर्न सीआइबी रातदिन नभनी सक्रिय

काठमाडौं, १६ पौष । ललिता निवास जग्गा प्रकरणमा पक्राउ पूर्जी जारी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई धमाधम पक्राउ गर्न थालेको छ । ब्यूरोको टोली पक्राऊका लागि सक्रिय भएको छ । विश्वस्त स्रोतका अनुसार ब्यूरोको टोली पक्राउका लागि सक्रिय भइसकेको छ । आरोपीहरुको घर ठेगान पत्ता लगाई लुकेको स्थानसम्म पुगेर भएपनि पक्राउ गर्ने गरी सक्रिय […]

कञ्जनपुरमा सार्वजनिक जग्गा कब्जा गर्न फर्जी कागजात बनाउँदै भूमाफिया

कञ्चनपुर : भूमिसम्बन्धी समस्या समाधान आयोगले जग्गाधनी पुर्जाको लगत लिने कार्य अघि बढाएपछि भूमाफिया गिरोह सार्वजनिक जग्गा कब्जा र फर्जी कागजात बनाउन सक्रिय भएको छ।अहिले भूमि समस्या समाधान समितिको कार्यालय र सबै स्थानीय तहमा  भूमाफिया गिरोहको दौडधूप चलेको छ। जिल्ला समिति गठन हुन अघिसम्म स्थानीय तहमा गिरोह सक्रिय रूपमा लागेको थियो।तीन महिनाअघि कृष्णपुर नगरपालिकाबाट पहिलो पटक जग्गाधनी पुर्जा वितरण प्रकृया अघि बढेपछि सरकारी जमिन कब्जा गरी बस्ती बसाउन थालिएको थियो। कृष्णपुरका केही स्थान

सार्वजनिक जग्गा संरक्षणमा खैरहनी नगरपालिकाको चासो

२, माघ, चितवन । खैरहनी नगरपालिका सार्वजनिक जग्गा संरक्षणमा सक्रिय बनेको छ । नगर भित्र रहेका सार्वजनिक जग्गा भू-माफियाले हडप्ने, साँधसिमानाका जग्गा धनीले चेप्दै जाने क्रम बढेपछि नगरपालिकाले संरक्षण कार्यमा सक्रिय बनेको हो । सार्वजनिक जग्गा संरक्षण …