सिन्धुली कारागारलाई ‘राइस स्टिमर मेसिन’ हस्तान्तरण

सिन्धुली– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई चार थान ‘राइस स्टिमर मेसिन’ हस्तान्तरण गरेका छन् । एक हजार भन्दा बढी कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राइस स्टिमर मेसिनको व्यवस्था गरेका हुन् । उनका अनुसार आन्तरिक मामिला तथा कानुन […]

सम्बन्धित सामग्री

सिन्धुली कारागारमा मानवअधिकार आयोग

सिन्धुली । राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक बाग्मती प्रदेश कार्यालयले हिजो विहीबार सिन्धुली कारागारको अनुगमन गरेको छ । आयोगले नागरिक स्तरबाट कारागारबाट निस्कने फोहोरका कारण बस्ती र खोलामा दुर्गन्ध फैलिएको गुनासो आएसँगै अनुगमन गरेको हो । कमलामाई नगरपालिका वडा नं. ५ ऐसेलुजंघारमा रहेको सिन्धुली कारागारबाट निस्केको फोहोरले कमलामाई नगरपालिकाको वडा नं. ५ को कारागार क्षेत्र […] The post सिन्धुली कारागारमा मानवअधिकार आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिन्धुली महोत्सवबाट संकलित रकमले दमकल खरिद गर्ने

सिन्धुली । सिन्धुलीमा गत पाैष महिनामा सम्पन्न भएको सिन्धुली महोत्सवबाट संकलन भएको रकमले अत्याधुनिक दमकल खरिद गरिने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ तथा कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा गत पौष ८ देखि १८ गतेसम्म सिन्धुलीमाढीमा छैटौं सिन्धुली महोत्सव सञ्चालन भएकाे थियाे । साेही महोत्सवबाट संकलन भएको कुल ३१ लाख ६९ हजार ३ सय ६८ […]

सिन्धुली अस्पतालमा निःशुल्क हेमोडायलिसिस सेवा संचालन

सिन्धुली । सिन्धुली जिल्ला अस्पतालमा हेमोडायलिसिस सेवा निःशुल्क रुपमा संचालन गरिएको छ । बागमती प्रदेश सरकारले ५ वटा डायलिसिस मेसिन र उपकरण उपलब्ध गराएपछि आवश्यक तयारी तथा व्यवस्थापन र प्रक्रिया अस्पताल विकास समितिले पूरा गरेर सेवालाई प्रभावकारी बनाएको हो । सोही सेवा सबै मृगौलाका बिरामीले सिन्धुलीमाडीमा रहेकाे कोभिड अस्पतालबाट पाउने भएका छन् । सिन्धुली अस्पतालले […]

सिन्धुली अस्पतालको नयाँ भवन सञ्चालनमा ढिलाई

सिन्धुली । सिन्धुली जिल्ला अस्पतालको नयाँ भवन निर्माणमा अस्पताल विकास समितिको असहयोगका कारण निर्माण कार्यमा ढिलाई भएको छ । अस्पतालकाे भवन निर्माण सम्पन्न भइसकेको अवस्थामा पार्किङ र बगैंचा लगायतका कामहरु निर्माण हुन बाँकी भएकाे हाे । जसका कारण सिन्धुली अस्पतालका बिरामीहरुको उपचारमा समस्या भएको छ ।समितिले पार्किङ र फूलबारी तयार गर्न ठेक्का सम्झौता अनुसार निर्माण […]

सिन्धुली महोत्सवमा ५० करोडको आर्थिक कारोबार हुने

सिन्धुली । यहि पुस ८ गतेदेखि संचालन भएकाे छैठौं सिन्धुली महोत्सवमा ५० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ । साेही महाेत्सव सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडीमा संचालन भइरहेकाे छ । ‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ भन्ने मूल नाराका साथ सिन्धुली उद्योग वाणिज्य संघ र […]

आजदेखि छैठौं सिन्धुली महोत्सव सुरू हुँदै

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज शुक्रबारदेखि छैठौं सिन्धुली महोत्सव सुरू हुने भएको छ । लोकतान्त्रिक चौरमा सिन्धुली उद्योग वाणिज्य संघद्वारा आयोजित सोही महोत्सवको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले एक कार्यक्रमकाबीच समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ […]

सिन्धुली अस्पतालमा फोहोर प्रशोधन गरी व्यवस्थापन गर्न सुरू

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित सिन्धुली अस्पतालले फोहोर प्रशोधन गरी व्यवस्थापन गर्न सुरू गरेको छ । अस्पतालले स्वास्थ्य संस्थाजन्य फोहोरको स्मार्ट अटोक्लेभ मेसिन प्रविधिबाट वर्गीकरण गरी व्यवस्थापन सुरू गरेको हो । सिन्धुली अस्पतालले अस्पतालमा उव्जिएका औषधिका रित्ता डब्बा, स्लाईनका बोतल, सिरिन्ज, मेटल, बाक्लो कागज, पानीका बोतल लगायतका विभिन्न खाले फोहोरलाई संकलन केन्द्रमा भण्डारण […]

सिन्धुली अस्पतालले सुरू गर्‍यो जटिल शल्यक्रिया

सिन्धुली । सिन्धुलीमाडीमा अवस्थित सिन्धुली अस्पतालले जटिल शल्यक्रिया सुरू गरेको छ । विगतको तुलनामा सिन्धुली अस्पतालमा विशेषज्ञ डाक्टर, सक्षम स्वाथ्यकर्मीहरु र प्रविधिको उपलव्धता भएसँगै जटिल किसिमका शल्यक्रियाहरु सुरू हुन थालेको हो । विभिन्न बिरामीहरुको जटिल शल्यक्रिया सफलतापुर्वक गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी गराउनुभयो । सिन्धुली अस्पतालबाट आर्थिक वर्ष २०७८/८९ मा ६ सय ६७ […]

प्रचण्ड सिन्धुली आउने कार्यक्रम स्थगित

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली आउने कार्यक्रम स्थगित भएको छ। अध्यक्ष प्रचण्डको व्यस्तताका कारण सिन्धुली आउने कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन)ले जानकारी दिए। प्रचण्डले आज कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। तर अन्तिममा व्यस्तताका का

माओवादी अध्यक्ष प्रचण्ड आज सिन्धुली आउँदै

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आउने भएका छन्। नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली आउन लागेका हुन्।कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली