पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ।

सम्बन्धित सामग्री

कर्णालीका ५ जिल्लामा पौष्टिक चामल

कुपोषणको बढी समस्या देखिएको कर्णाली प्रदेशका ५ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल वितरण सुरुवात गरेको छ । कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पाका कम्पनीले आफ्ना डिपोबाट पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल बिक्री सुरु भइसकेको जनाएको छ ।

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ ।