एन्फाका एक पदाधिकारीलाई कारण देखाउँदै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीले गरे राजिनामाको घोषणा

काठमाडौं- सिनियर राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ-एन्फाका एक पदाधिकारीलाई कारण देखाउँदै राजिनामा दिने घोषणा गरेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण आफुले राजिनामा बुझाउन लागेको सामाजिक सन्जालमा उल्लेख गरेका छन्। उनी कतार फुटबल संघको प्राविधि सहयोगमा नेपाल भित्रिएका थिए। चैतमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्मुताइरी नेपाली टोलीको प्रमुख प्रशिक्षक […]

सम्बन्धित सामग्री

इङ्ल्यान्ड ‘सी’सँग खेल्ने नेपाली टोली घोषणा

१७ वैशाख, काठमाडौं । फत्तेमान घलेलाई समेट्दै इङ्ल्यान्ड ‘सी’ टिम सँगको मैत्री खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक भिनसेन्जो एल्बर्टो एनेसले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ, …

एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको टोली घोषणा

काठमाण्डाै - एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १७ वर्षमुनिको टोली घोषणा गरेका हुन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरे । श्रीलङ्कामा भएको साफ १७ वर्षमुनिको खेल लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । नेपाल साफ १७ वर्षमुनिको खेलमा उपविजेता बनेको थियो । फाइनलमा नेपाली टोली भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो । टोलीमा फरवार्डमा सुवास बम, श्रृजल राई तथा डिफेन्डरमा मदन पौड...

एएफसी एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोली आज कतार जाँदै

काठमाण्डाै – एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो । त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्ड...

नेपाल फर्किएनन् अल्मुताइरी, रोहित चन्द सिधै इन्डोनेशिया

काठमाडौं, १ कात्तिक । नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलसम्म पुर्याउने मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाल फर्किएनन् । राष्ट्रिय फुटबल टोली विहानै त्रिभुवन विमानस्थलमा अवतरण हुँदा अल्मुताइरी थिएनन् । विवादमा आइरहने अल्मुताइरीले एन्फाका पदाधिकारीप्रति आक्रोश पोखेका थिए । आफूलाई विभिन्न आरोप लगाएको भन्दै नेपाल नफर्कने घोषणा गरेका थिए । नभन्दै उनी फर्किएनन् । अल्मुताइरी नेपाल बसाईंका […]

नेपाली फुटबल टिमका प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षक अब्दुलाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

प्रिन्सलाई अवसर - राष्ट्रिय फुटबल टोली घोषणा

नेपालका जापानी प्रशिक्षक ग्योतोकु कोजीले राष्ट्रिय टोलीको घोषणा गर्दा जर्ज प्रिन्स कार्कीको नाम समेटिएको थियो । तर २३ सदस्यीय टोलीमा कप्तान एवं फरवार्ड अनिल गुरुङको नाम थिएन ।