खप्तडमा पहिलोपटक अध्यात्म सम्मेलन हुँदै

काठमाडौँ- खप्तड क्षेत्रमा लाग्ने गङ्गा दशहरा मेला (जात्रा) आजदेखि सुरु भएको छ । ‘गङ्गा दशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्य रुपमा मेला लागिरहेको छ । जेठ/असार महिनामा गङ्गा दशहरा र साउन/भदौमा यहाँको खापरदहमा ठूलो इन्द्रजात्रा मेला लाग्ने गर्छ । गङ्गा दशहरा मेलामा जाने तीर्थयात्रीहरु गङ्गा […]

सम्बन्धित सामग्री

खेलकुदको अध्यात्म साइनो

खेलकुद भनेको केवल रमाइलोको लागि गरिने सामान्य क्रियाकलाप मात्र होइन यो अध्यात्मको सुगन्धले सजिएको सिकाउने महत्वपूर्ण अभ्यास हो । यहाँ खेल मार्फत अप्रत्यक्ष रूपमा अध्यात्मको महत्वपूर्ण अभ्यास भइरहेको हुन्छ ।

पाँचपोखरीको ‘अध्यात्म यात्रा’

पाँचपोखरी काठमाडौंबाट नजिकको आध्यात्मिक गन्तव्य हो। यो बुद्धमार्गीका लागि पनि त्यत्तिकै पवित्र स्थल हो किनकि यहाँ गुरु पद्मसम्भवले ध्यान र साधना गरेको पाइन्छ। उपल्लो भोटाङमा पद्मसम्भवले साधना गरेको गुफा बुद्धमार्गी‌का लागि पवित्र स्थल मानिन्छ।...

अंक, अर्थ र अध्यात्म

हाम्रै मुलुकमा पनि अध्यात्मले विज्ञानको अवरोध गरेको नभई विज्ञान जस्तै ज्ञान हासिल गर्ने एक स्रोत थियो। युरोपमा जिओर्दानो ब्रुनो वा ग्यालिलियोको दमनलाई आध्यात्मिक र वैज्ञानिक संसारको द्वन्द्वको उदाहरणको रूपमा दिने गरिन्छ। यो कुरा सत्य हो तर धर्मले भन्दा ती व्यक्ति र धर्मगुरुहरू बीचको व्यक्तिगत इगो पनि त्यसको कारण थियो।

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो । यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । […] The post तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन appeared first on राजधानी राष्ट्रिय दैनिक.

अध्यात्म : के मासु खाँदा पाप लाग्छ ?

महेन्द्रकुमार शाक्य : साधारणतया बुद्धको अहिंसाको शिक्षालाई मांसहारसँग जोडेर हेर्ने गरिएको छ । मांसहारलाई बन्द गर्ने हो भने प्राणीहिंसा स्वत: बन्द हुन्छ । कमसेकम बौद्धमार्गीहरुले मात्र मांसहार नगर्ने हो भने पनि धेरै हदसम्म प्राणी हिंसा रोक्न सकिन्छ भन्नेहरु मैले धेरै भेटेको छु । सिद्धान्तत: मासु खान पूरै बन्द गर्ने हो भने प्राणीहिंसा धेरै हदसम्म कम […]

अध्यात्म : उज्यालोबाट उज्यालोतिरै जाने कि अँध्यारोबाट अँध्यारोतिरै जाने ?

महेन्द्रकुमार शाक्य : धर्मग्रन्थहरूअनुसार मानिसका गति चार किसिमका हुन्छन् । राम्रोबाट राम्रोतिर जाने अथवा उज्यालोबाट उज्यालोतिरै जाने, राम्रोबाट नराम्रोतिर जाने अथवा उज्यालोबाट अँध्यारोतिर जाने, नराम्रोबाट राम्रोतिर जाने अथवा अँध्यारोबाट उज्यालोतिर जाने र नराम्रोबाट नराम्रोतिर जाने अथवा अँध्यारोबाट अँध्यारोतिरै जाने । उज्यालोबाट उज्यालोतिरै जानेः कोही मानिस राम्रो, धनी, सम्पन्न, धार्मिक संस्कार भएको कुलमा जन्मन्छन् । जाँडरक्सी नखाने […]

अध्यात्म रामायणको रामानन्दी टीका सार्वजनिक

महेश संस्कृत गुरुकुलका संस्थापक डा रामानन्द गिरिले अनुवाद गरेको अध्यात्म रामायण रामानन्दी टीकाको लोकार्पण गरिएको छ । महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवान्को पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारेर आज देवघाटमा आयोजित अनुष्ठानमूलक कार्यक्रममा डा स्वामी रामानन्द गिरीद्वारा लेखिएको नेपाली व्याख्यासहितको अध्यात्मरामायणको महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिले लोकार्पण गरेका हुन् ।