पाँचपोखरीको ‘अध्यात्म यात्रा’

पाँचपोखरी काठमाडौंबाट नजिकको आध्यात्मिक गन्तव्य हो। यो बुद्धमार्गीका लागि पनि त्यत्तिकै पवित्र स्थल हो किनकि यहाँ गुरु पद्मसम्भवले ध्यान र साधना गरेको पाइन्छ। उपल्लो भोटाङमा पद्मसम्भवले साधना गरेको गुफा बुद्धमार्गी‌का लागि पवित्र स्थल मानिन्छ।...