अध्यात्म : के मासु खाँदा पाप लाग्छ ?

महेन्द्रकुमार शाक्य : साधारणतया बुद्धको अहिंसाको शिक्षालाई मांसहारसँग जोडेर हेर्ने गरिएको छ । मांसहारलाई बन्द गर्ने हो भने प्राणीहिंसा स्वत: बन्द हुन्छ । कमसेकम बौद्धमार्गीहरुले मात्र मांसहार नगर्ने हो भने पनि धेरै हदसम्म प्राणी हिंसा रोक्न सकिन्छ भन्नेहरु मैले धेरै भेटेको छु । सिद्धान्तत: मासु खान पूरै बन्द गर्ने हो भने प्राणीहिंसा धेरै हदसम्म कम […]