पहिलो अभिभावक शिक्षा प्रशिक्षक सम्मेलन सम्पन्न

काठमाडौँ- नेपाल सरकार शिक्षा¸विज्ञान तथा प्रविधि मन्त्रालय¸शिक्षा तथा मानव स्रोत विकास केन्द्र र युनिसेफ नेपालको संयुक्त आयोजनामा अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम लिएका ८९ जना निजी क्षेत्रका राष्ट्रिय प्रशिक्षकहरुको पहिलो एक दिने सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। अभिभावक शिक्षा राष्ट्रिय प्याकेजमा आधारित भएर विगत एक वर्षभित्र भएका विभिन्न तालिम तथा कक्षाहरुको बारेमा प्रशिक्षकहरुले सिकाइ¸चुनौती र […]

सम्बन्धित सामग्री

अभिभावक शिक्षा किन ?

नेपालमा अझै पनि एक तिहाई जनसंख्या अशिक्षित रहेको तथ्याङ्क छ । यसमा पनि तुलनात्मक रूपमा अघिल्लो पुस्ताका अभिभावकहरूमा शिक्षाको कमी रहेको अवस्था छ । वालवालिकाहरूलाई पालन, पोषण, संस्कार, आनिवानी, शिक्षा, स्वास्थ्य लगायतका कुराहरूको उचित व्यबस्थापन तथा प्रशिक्षित गराउनको लागि अभिभावकहरू सक्षम हुनु पर्दछ भन्ने मान्यता राखिन्छ । नेपोलियन बोनापार्टले मलाइ शिक्षित आमा देउ, म तिमीलाई […] The post अभिभावक शिक्षा किन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रोङको ‘अभिभावक शिक्षा’ : जहाँ पढ्छन् छाेराछाेरीसँगै आमाबुबा

काठमाडौँ : आफ्नो छोराछोरीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र शिक्षकको मात्रै होइन, अभिभावकहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ। जन्म दिएपछि हुर्काउने, पढाउने र उच्च संस्कार दिन अभिभावकको ठूलो भूमिका रहन्छ। यही जिम्मेवारी पूरा गर्दै जाँदा कतिपय अभिभावक शिक्षा लिनबाट वञ्चित भए, काेही भइरहेकै छन्। केही स्थानीय सरकारले विद्यार्थीहरूसँगै अभिभावकलाई शिक्षा दिएका छन्। इलामको रोङ गाउँपालिकाले अहिले ‘अभिभावक शिक्षा’ ल्याएको छ। जहाँ अभिभावक पनि विद

अभिभावक पढाउँदै रोङ गाउँँपालिका

इलाम- रोङ गाउँँपालिका- ४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन। ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो,’ अर्यालले भने, ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ।’ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक […]

संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन राष्ट्रिय अभिभावक संघको माग

नेपाल राष्ट्रिय अभिभावक संघले संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन माग गरेको छ । अभिभावक संघले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो बागमती प्रदेश अधिवेशनका क्रममा यस्तो माग गरिएको हो ।  अधिवेशनमा सहभागीले नेपालको शिक्षा...

अभिभावक पढाउँदै रोङ गाउँपालिका

मङ्गलबारे, २२ असोज । अधिकाँस विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब बिद्यालय जाने बिद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइएको छ […]

अभिभावक शिक्षामा बालबालिका हुर्काउने तरिका

रोटरी ई क्लब ३२९२ द्वारा कोलावोरेटिभ स्कुल नेटवर्कको संयोजनमा ललित कल्याण केन्द्र आधारभूत विद्यालय , भोलढोका – ९, ललितपुरमा अभिभावक शिक्षा कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा अभिभावक शिक्षा प्रशिक्षक प्रतिमा लामाले स्रोत व्यक्तिका रुपमा बालबालिकालाई हुर्काउने क्रममा अभिभावकहरुको महत्वपूर्ण भूमिकालाई प्रकाश पार्दै सहभागी अभिभावकहरुको बालबालिका हुर्काउने क्रममा हुने समस्याहरु अनि तिनका समाधानका बिषयमा चर्चा गरिन्। […]

शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ। पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो।पछिल्लो समयमा खस्कदै गएको सामुदायिक विद्यालयको अवस्था मद्देनजर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ। शैक्षिक गुणस्तर कायम राख्न पालिकाका ६ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गापा शिक्षा शाखाका प्रमुख शंकर धितालले बताए।उनका अनुसार वडा समितिले आफ्ना व

शिक्षक माग्दै अभिभावक गाउँपालिका कार्यालयमा

खोटाङ-रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभूत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् । हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिका केन्द्रमा डेलिगेसन गएका हुन् । स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी […]

कोरोनामा अभिभावक गुमाएकालाई निःशुल्क शिक्षा

काठमाडौं : कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्।राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाहरुको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु भएको हो।राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबीच काँग्रेस महामन्त्री गगनकुमार थापा र डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा अभियानको औपचारिक घोषणा गरे।‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उ

कोरोनामा अभिभावक गुमाएकाले निःशुल्क शिक्षा पाउने

कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन् । राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु गरिएको हो ।  आज आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा सो अभियानको औपचारिकरुपमा घोषणा गरे । ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्र...