चितवनका ७ पालिकाको बजेट ११ अर्ब ६४ करोड

चितवन । जिल्लाका साता पालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि ल्याएको बजेटको कुल अंक ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । पालिकाहरुको कुल बजेटको झण्डै आधा हिस्सा भरतपुर महानगरपालिकाको छ । भरतपुरको ११औँ नगरसभामा शुक्रबार पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट पेश भएको छ । बजेटको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा ७ अर्ब विकास बजेट खर्च भएन

कैलाली । सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षमा छ अर्ब ९८ करोड ३९ लाख विकास अर्थात पूँजीगत बजेट खर्च गर्न सकेन् । पूँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरेको सरकारले आर्थिक वर्ष २०७८ / ७९ सम्म ११ अर्ब ९१ करोड ८१ लाख रूपैयाँ मात्र खर्च गरेको छ । विकास बजेट खर्च हुन […]

सरकारले कोरोना बीमाको ११ अर्ब भुक्तानी गर्न बाँकी

महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार सरकारले कोरोना महामारीको बीमाबापतको अर्बौँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख छ ।नेपाल सरकारको २०७७/७८ को बजेट वक्तव्यमा सामूहिक कोरोना बीमा प्रिमियमको ५० प्रतिशत अनुदान दिने र सबै कर्मचारीको १ लाखसम्मको कोरोना बीमा निःशुल्क हुने व्यवस्था गरेको थियो । उक्त बजेट वक्तव्यको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय

कर्णाली सरकारलाई बजेट सकाउने चटारो, १५ दिनमा दुई अर्ब १६ करोड खर्च

सुर्खेत : कर्णाली प्रदेश सरकारले दुई हप्तामा २ अर्ब १६ करोड बजेट खर्च गरेको छ ।  ११ महिनामा जम्मा ३०.२१ प्रतिशत बजेट कार्यान्वयन गरेको कर्णाली प्रदेश सरकारले असार महिनाको १५ दिनमा ५ प्रतिशत बजेट खर्च गरेको हो। चालू आर्थिक वर्ष २०७८\०७९ को कुल ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेटमध्ये असार १५ गतेसम्म ३५.७७ अर्थात् १३ अर्ब ७६ करोड २१ लाख १६ हजार ४९६.१५ रुपैयाँ बजेट खर्च गरेको हो। जेठ मसान्तसम्म प्रदेश सरकारले ११ अर्ब ५९ करोड ९६ लाख ६१ हजार ३२१.५८ रुपैयाँ बजेट खर्च गरेको थियो। १५ दिनम

चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड

चितवनका ७ वटा पालिकाले ११ अर्ब ६५ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । ३ वटा पालिकाले १ अर्ब भन्दा कमको बजेट ल्याएका छन् । १ अर्ब बढी तर डेढ अर्बभन्दा कमको बजेट ल्याउने पालिका ३ वटा छन् । भरतपुर महानगरले ५ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ ।भरतपुर महानगरले चालु वर्षभन्दा २२ करोड […]

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार दिइन् । यो कुल बजेटको २० प्रतिशत हो । त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । […]

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख बढी

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट  सार्वजनिक गरेको छ। शुक्रबार  नगरसभामा उपप्रमुख सुनिता डंगोलले बजेट पेश गरेकी हुन्। नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी  दिइन्। यो कुल बजेटको २० प्रतिशत हो।त्यसैगरी, महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करो ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा पूर्वाधार तर्फ मात्रै ११ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । जुन ४९ दशमलव ५७ प्रतिशत रहेको छ । यस्तै कार्यालय खर्च करिब ५ अर्ब विनियोजन भएको छ।

लुम्बिनी प्रदेशमा संघीय सरकारको १८ अर्ब ४७ करोड बजेट

दाङ-संघीय सरकारले लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १८ अर्ब ४७ करोड ६४ लाख बजेट विनीयोजन गरेको छ ।जसमा चालुतर्फ ११ अर्ब २३ करोड ५५ लाख रकम रहेको छ । पुँजीगततर्फ ७ अर्ब २४ करोड ९ लाख रकम रहेको छ । संघीय सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटमा उक्त रकम विनियोजन गरेको हो […]

उत्पादन बढाउन कृषि बजेट ११ अर्ब बढ्यो

रसायानिक मलको सहज आपूर्ति सुनिश्चित गर्न मल खरिदका लागि १५ अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड, संघ, प्रदेश र स्थानीय सकारको सहकार्यमा सञ्चालन हुने कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।...

कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट घोषणा (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।  सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्य