काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार दिइन् । यो कुल बजेटको २० प्रतिशत हो । त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । […]

सम्बन्धित सामग्री

पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको ११ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि उक्त बजेट बजेट प्रस्तुत गरेकी हुन् ।उक्त बजेट चालु वर्षको भन्दा २६.९६ प्रतिशत अर्थात २ अर्ब ३६ करोड ६५ लाखले बढी […]

पोखरा महानगरको बजेट  आठ अर्ब ७७ करोड ७५ लाख

भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले...

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ३३ करोड

वीरगञ्ज : आगामी आर्थिक वर्षका लागि वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट ल्याएको छ। ‘औद्योगिक तथा व्यापारिक शहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारा सहित वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट ल्याएको हो।शुक्रबार वीरगञ्जको नगर सभागृहमा भएको महानगरको ११ औं नगरसभामा वीरगञ्ज महानगरका उपप्रमुख इम्तयिाज आलमले बजेट प्रस्तुत गरे। उनले सो क्रममा प्रस्तुत गरेको बजेटको चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हज

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार

आर्थिक वर्ष २०७९/८० का लागि भरतपुर महानगर पालिकाले पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेट गत वर्षको तुलनामा २२ करोड ६९ लाख...

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड

भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र …

विराटनगर महानगरको बजेट ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार

विराटनगर : विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ। महानगरको दशौं अधिवेशनको क्रममा शुक्रबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन्।चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आयव्यय प्रस्तुत गरेको थियो तर उक्त बजेटको आधा पनि खर्च र आम्दानी हुन नसकेको महानगरले जनाएको छ। चालू वर्षको संशोधित अनुमान २ अर्ब ३२ करोड ८१ लाख १६ हजार छ।आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख बढी

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट  सार्वजनिक गरेको छ। शुक्रबार  नगरसभामा उपप्रमुख सुनिता डंगोलले बजेट पेश गरेकी हुन्। नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी  दिइन्। यो कुल बजेटको २० प्रतिशत हो।त्यसैगरी, महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड

चितवन । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेस गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ […]

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख

चितवन- चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको ११ औँ अधिवेशन तथा नगर सभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका हुन्। आर्थिक वर्ष २०७९/८० का लागि महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव भएको […]

वीरगञ्ज महानगरको बजेट रु तीन अर्ब ५५ करोड ३५ लाख

पर्सा। वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९का लागि रु तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रु एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगततर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापनतर्फ रु छ करोड ६० लाख विनियोजन गरेको बताइन्। महानगरपालिकाले समाजिक विकास, पूर्वधार विकास र कार्यालयकाका लागि बजेट छ्ट्याएको हो।