बराबरीबाट भारत असन्तुष्ट, नेपाल अझै सुधार गर्ने पक्षमा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध मैत्रीपूर्ण खेलको प्रदर्शनले मात्र साफ च्याम्पियनसिपका लागि नपुग्ने बताएका छन् । अघिल्लो दिन गर्व गर्न लायक प्रदर्शन गर्ने प्रतिवद्धता जनाएका अलमुताइरीले जित निकाल्न नसकेकोमा समर्थकसँग माफी मागे । उनले टोलीको प्रदर्शनको भने प्रशंसा गरे । दशरथ रंगशालामा बिहीबार साँझ भएको नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण […]

सम्बन्धित सामग्री

नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी

नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिआइएमएमवाइटी)ले एक दशक लामो साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्। बुधबार नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र...

नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यकः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफै अग्रसर हुनुपर्नेमा उनले जोड दिए। अध्यक्ष नेपालले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने भनाइ राखे। […]

नेपालको वरियता सुधार

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १९ औं स्थानमा थियो । अमेरिका र युएईलाई पछि पार्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दा पछि अमेरिका १८ […]

आचारसंहिता उल्लंघनमा सुधार भएन : इओसी नेपाल

निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले निर्वाचन आचारसंहिता उल्लंघनमा सुधार नभएको जनाएको छ । ७७ जिल्लामा तालिम प्राप्त पर्यवेक्षक एवम् अनुसन्धानकर्तासहित निर्वाचन पर्यवेक्षण गरिरहेको यो संस्थाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले आचारसंहिता पालनामा ध्यान नदिएको जनाएको हो ।विगतको तुलनामा उम्मेदवारहरूले प्रचारप्रसारमा नयाँ-नयाँ विधि, प्रक्रियाहरु अपनाएकाले निर्वाचन अभियानमा हुने खर्च धेरै नै बढ्ने इओसी नेपालले जनाएको छ । ‘निर्वाचन अभियानका क्रममा ध्वजा पताका, ब्यानरहरूको कमी देखि

स्पर्श नेपाल सुधार केन्द्रबाट भागे चार दुर्व्यसनीः दुई नियन्त्रणमा, दुई फरार

मोरङ – विराटनगरस्थित स्पर्श नेपाल सुधार केन्द्रबाट ४ जना दुर्व्यसनी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार सुधार केन्द्रबाट लागूपदार्थका ४ जना दुर्व्यसनी भागेका हुन्। भागेका चारमध्ये २ जना केही समयपछि फेला परेका थिए। प्रहरीका अनुसार विराटनगरका दिनेश बस्नेत र धरानका निशान धमला फेला परे पनि अन्य दुई जना फरार छन्। मोरङ प्रहरी […]

फिफा वरियतामा नेपालको सुधार

काठमाडौं, माघ २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली […]

फिफा वरीयतामा नेपालको सुधार

काठमाडौँ, २७ माघ: विश्व फुटबलको सर्वोच्च संस्था फिफा वरीयताक्रममा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले आज (बिहीबार) जारी गरेको नयाँ वरीयताक्रमअनुसार नेपाल दुई स्थान सुधार गरेको हो । यसअघि १ सय ६९ स्थानमा रहेको नेपाली फुटबल टीमले दुई स्थान सुधार गर्दै ९ सय ८२ दशमलब २२ अंकसहित १ सय ६७औं स्थानमा उक्लेको हो […]

नेपाली फुटबल टोलीको वरीयता सुधार

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ। फिफाले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो। नेपालको ९८२.२२ अंक छ। नेपाल भन्दा एकस्थान अघि रहेको सिंगापुरको १०००.६१ अंक छ भने नेपाल भन्दा एक स्थान पछि रहेको कम्बोडियाको ९८२.२२…

नेपाल बैंकको मूनाफामा सुधार, तीन महिनामा कमायो ७५ करोड

१५ कात्तिक, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा सुधार भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ३७ प्रतिशतले मूनाफामा वृद्धि देखिएको छ । बैंकका अनुसार पहिलो त्रैमासमा ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा […]

नेपालको टी-ट्वान्टी वरीयतामा सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आइतबार आईसीसीले आइतवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी-ट्वान्टीतर्फ नेपाल १४ औं स्थानमा रहेको छ । यस अघि नेपाल १५ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार भएको हो । नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।   टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र...