नेपाल बैंकको मूनाफामा सुधार, तीन महिनामा कमायो ७५ करोड

१५ कात्तिक, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा सुधार भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ३७ प्रतिशतले मूनाफामा वृद्धि देखिएको छ । बैंकका अनुसार पहिलो त्रैमासमा ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा […]

सम्बन्धित सामग्री

आठ महिनामा २० अर्ब २७ करोड राजस्व असुली

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा २० अर्ब २७ करोड रुपैयाँ राजस्व असुली गरेको छ।...

पर्यटनबाट श्रीलङ्काले ४ महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताउनुभयो । श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा […]

२ महिनामा वीरगञ्जको आय १० करोड

५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ देखि भदौ ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा ८ करोड ३५ लाख २० हजार […]

एक महिनामा सरकारले गर्‍यो २२ अर्ब २६ करोड खर्च

काठमाडौँ- सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सरकारले चालुतर्फ ५ अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ४८ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत १५ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ । साउन महिनामा संघीय सरकारको […]

आठ महिनामा तीन करोड भन्दा बढीको सियो आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यका सियो नेपाल भित्रिएको हो । पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको […] The post आठ महिनामा तीन करोड भन्दा बढीको सियो आयात appeared first on राजधानी राष्ट्रिय दैनिक.

डलर कार्डबाट ११ महिनामा २७ करोड बिदेसियो

प्रतिमहिना दुई करोड ३५ लाख बाहिरिँदै डलर कार्डमार्फत ११ महिनामा २७ करोड २५ लाख रुपैयाँ बिदेसिएको छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरूले ०७७ चैतबाट डलर कार्ड जारी गर्न थालेका हुन् । माघ...

सात महिनामा एक अर्ब १२ करोड राजस्व संकलन

पोखरा-गण्डकी प्रदेशको यातायात क्षेत्रबाट चालु आर्थिक वर्षको माघ मसान्तरसम्म ७ महिनामा एक अर्ब १२ करोड राजस्व संकलन भएको छ ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सो तथ्यांक सार्वजनिक गरे । कास्कीमा सवारी कर तथा अन्य गरी चालु आर्थिक वर्षको ७ महिनामा ६३ करोड ९६ लाख राजस्व संकलन भएको […]

पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताए । उनका अनुसार नगरपालिकाले वार्षिक रु ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ […]

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपाल भित्रिए

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म २२ करोड ९ लाख ११ हजार बराबरका स्मार्टवाच नेपाल भित्रिएका हुन् ।  भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा २२ करोड ९ लाख ११ हजारका १ लाख ८८ हजार ६३८ थान स्मार्टवाच आयात भएको उल्लेख गरिएको छ ।  गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि...

दुई महिनामा तीन करोड ३८ लाखको विद्युतीय चुलो भित्रियो

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा ३ करोड ७८ लाख रुपैयाँको विद्युतीय चुलो भित्रिएको छ । भन्सार विभागले दुई महिनामा उक्त रकम बराबरको १४ हजार ८०० वटा विद्युतीय चुलो भित्रिएको बताएको छ ।यस्तै, यो अवधिमा ९ करोड ५५ लाख रुपैयाँ बराबरको ९ हजार ८०० वटा माइक्रोवोभन, ९ करोड १९ लाख रुपैयाँ बराबरको ७७ हजार वटा राइस कुकर समेत भित्रिएको छ ।यस अवधिमा १३ करोड ४५ लाख रुपैयाँ बराबरको विद्युतीय कित्ली, ४ करोड ३२ लाख रुपैयाँ बराबरको चिया÷कफी बनाउने सामाग्री समेत भित्रिएको विभागले जानकारी दिएको छ ।