फिफा वरियतामा नेपालको सुधार

काठमाडौं, माघ २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली […]

सम्बन्धित सामग्री

नेपालको फिफा वरीयता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोलीको फिफा वरियता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७५औं स्थानमा पुगेको हो । यसअघिको गत अप्रिलमा नेपाल १ सय ७४औं स्थानमा रहेको थियो । फिफाले नयाँ वरीयता सार्वजनिक गर्नुअघि नेपालले साफ च्याम्पियनसिपमा […] The post नेपालको फिफा वरीयता खस्कियो first appeared on Hamro Khelkud.

नेपालको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरियतामा नेपाल १ सय ७६ औं स्थानमा […]

नेपालको फिफा वरियता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल ८ स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपाल ८ स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६८औं रहेको थियो । नेपालले एएफसी एसियन कप दौरान कुवेतमा आयोजक कुवेतसँगै जोर्डन र इन्डोनेसियासँग खेल खेल्दा तीन […]

फिफा वरियतामा नेपाल २ स्थान माथि उक्लियो

नेपाली राष्ट्रिय पुरुष फूटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फूटबल महासंघ (फिफा) ले बिहीवार जारी गरेको फेब्रुअरीको वरियतामा नेपालको २ स्थान सुधार भएको हो ।  अघिल्लो महिना १६९औं स्थानमा रहेको नेपाल पछिल्लो वरियतामा १६७औं स्थानमा रहेको छ । दक्षिण एसियामा सबैभन्दा माथि रहेको भारतको फिफा वरियता १०४औं स्थानमा रहेको छ । माल्दिभ्स १५७औं, भुटान १८५औं, बंगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा रहेको छ । फिफा वरियताको शीर्ष ३ मा कुनै परिवर्तन भएको छैन । बेल्जियम शीर्षस्थानमा छ भने ब्रा...

नेपालको महिला फिफा वरियता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको अगष्टको वरियतामा नेपाल एक सय एक स्थानमा रहेको छ । यसअघि जुनमा भएको वरियतामा नेपाल सयौं स्थानमा थियो । कोरोना महामारीका कारण महिला टोलीले पछिल्लो डेढ वर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबल […]

फिफा वरियतामा नेपाल ६ स्थानले खस्कियो

एजेन्सी । नेपालको फिफा वरियता ६ स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ६७ औ स्थानमा पुगेको ...