नर्सिङ शिक्षा सङ्कटमा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्। आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

चिकित्सातर्फका विद्यार्थीलाई पढ्न देउ!

‘चिकित्सा शिक्षा आयोग, सिटिइििभटि र स्वास्थ्य शिक्षा तथा नर्सिङ शिक्षा सम्बन्धी विद्यार्थीले पढ्न नपाएको र कलेजहरू बन्द हुनु परेको मुद्दा बाहिरएको छ।...

चिकित्सातर्फका विद्यार्थीलाई पढ्न देउ!

‘चिकित्सा शिक्षा आयोग, सिटिइििभटि र स्वास्थ्य शिक्षा तथा नर्सिङ शिक्षा सम्बन्धी विद्यार्थीले पढ्न नपाएको र कलेजहरू बन्द हुनु परेको मुद्दा बाहिरएको छ।...

नर्सिङ शिक्षा : आवश्यक पनि, अवरोध पनि

नेपालको सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको लागि आवश्यक जनशक्ति पर्याप्त छ कि छैन त्यो एउटा विषय छ । ग्रामीण क्षेत्रको लागि भने अहिले पनि स्वास्थ्य क्षेत्रको जनशक्ति पर्याप्त छैन । त्यसैले पनि यो क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादन मुख्य प्राथामिकता बन्नैपर्छ । तर स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको सवालमा गुणस्तर, अवसर र चुनौतीका विषयमा थुप्रै सवालहरु उठ्ने […]

चिकित्सा शिक्षाबारे गम्भीर बहस आवश्यक : पूर्वउपकुलपति डा. कोइराला

काठमाडौँ- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. शेखर कोइरालाले चिकित्सा शिक्षाको सन्दर्भमा गम्भीर बहसको आवश्यकता रहेको बताएका छन् । खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो-इकोनोमिक स्टडिज (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको नर्सिङ शिक्षा र जनशक्ति संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका डा. कोइरालाले राष्ट्रिय चिकित्सा ऐन २०७५ मा […]

संकटमा नर्सिङ शिक्षा : नेपालका कलेज बन्द, सीमावर्ती भारतीय कलेजमा नेपालीको चाप

पछिल्लो समय नेपालमा नर्सिङ तथा पारामेडिक्स शिक्षाको क्षेत्र व्यवस्थित बन्न नसकेको भन्दै विभिन्न कोणबाट बहस भइरहेका छन् । नर्सिङ तथा पारामेडिक्स अध्ययन गर्न चाहने हजारौँ विद्यार्थीहरू विदेशिनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर निजी क्षेत्रबाट सञ्चालित नर्सिङ पढाउने प्रतिष्ठानहरू धराशायी हुनुपर्ने अवस्था छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा आयोग गठन भएपश्चात नर्सिङ […]

'नर्सहरुले न्यून तलबमा काम गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ'

उनले कार्यक्रममा उपस्थित वक्ताहरुलाई नर्सिङ शिक्षा तथा पेसाको क्षेत्रमा रहेका समस्या, असवर र चुनौती तथा समस्या समाधानका लागि हुनुपर्ने पहलकदमीबारे  विषयमा प्रश्नहरु गरेकी थिइन्।

बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्न योग्य छन् नेपाली नर्स ?

श्रम मन्त्रालयले भने नर्सिङ शिक्षा उस्तै भए पनि प्रयोगात्मक अभ्यासमा समस्या हुने हो, त्यो पनि तालिम लिएका नर्स जाने भएका कारण समस्या नहुने जानकारी दिएको छ ।

नर्सिङ पढेर अहिले बेरोजगार संघको अध्यक्ष हुन पाइन्छ

नेपालमा नर्सिङ शिक्षा नपाएर विदेशिन बाध्य भएको अवस्थामा चिकित्सा शिक्षा आयोगका जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ ।

महिलाहरु नर्सिङ शिक्षाप्रति आकर्षित

सेवाबाट सहजै मेवा मिल्ने भएकाले महिलाहरु नर्सिङ शिक्षाप्रति आकर्षित भएका छन् । अन्य सङकायभन्दा नर्सिङ शिक्षा परीक्षा उत्तीर्ण हुने वित्तिकै अहिलेसम्म जागिरको सुनिश्चितसमेत रहेकाले उनीहरु यसप्रति आकर्षित भएका दोलखाको सदरमुकाम चरीकोटमा सञ्चालित नर्सिङ शिक्षा लिइरहेकाहरु बताउँछन् ।