महिलाहरु नर्सिङ शिक्षाप्रति आकर्षित

सेवाबाट सहजै मेवा मिल्ने भएकाले महिलाहरु नर्सिङ शिक्षाप्रति आकर्षित भएका छन् । अन्य सङकायभन्दा नर्सिङ शिक्षा परीक्षा उत्तीर्ण हुने वित्तिकै अहिलेसम्म जागिरको सुनिश्चितसमेत रहेकाले उनीहरु यसप्रति आकर्षित भएका दोलखाको सदरमुकाम चरीकोटमा सञ्चालित नर्सिङ शिक्षा लिइरहेकाहरु बताउँछन् ।