भलिबल संघको अध्यक्षमा मास्के र चन्दबीच प्रतिस्पर्धा हुने!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना बढेको छ । जितेन्द्र बहादुर चन्दले उम्मेदवारी दिने भएपछि अध्यक्ष पदमा निर्वाचन हुने भएको हो । वर्तमान कार्यसमितिमा महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताए । संघको साधारण सभा भदौ २२ गते हुँदैछ । उपाध्यक्ष निरोज मास्केले […]

सम्बन्धित सामग्री

चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने रेजिना उप्रेतीकाे घोषणा

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् । उप्रेतीले आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जानकारी गराएकी हुन् । आफू निर्वाचित भए संघलाई क्रियाशील र रचनात्मक बनाउने उनले दावी गरेकी छन् । चलचित्र क्षेत्रमा आफू २४ वर्ष […]

रेजिना उप्रेतीले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाएकी हुन् । आफू निर्वाचित भए संघलाई क्रियाशील र रचनात्मक बनाउने उनको एजेण्डा छ । चलचित्र क्षेत्रमा आफ्नो २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन […]

भलिबल संघको नेतृत्व चयन हुँदै, २८ पदमा ४८ जनाको प्रतिस्पर्धा

२२ भदौ, काठमाडौं । नेपाल भलिबल संघको नयाँ नेतृ आज (बुधबार) चयन हुँदै छ । २८ पदका लागि ४८ जना चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका लागि २, सात उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ७ सचिवका लागि १० जना, कोषाध्यक्षका लागि २ र ११ जना सदस्यका लागि २४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा […]

भलिबल संघको चुनाव आजः मास्के र चन्द अध्यक्षमा प्रतिस्पर्धा गर्दै

नेपाल भलिबल संघको चुनाव बुधबार (आज) हुँदैछ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा चुनाव हुन लागेको हो । संघको चुनावमा अध्यक्षका लागि निरोज मास्के र जितेन्द्रबहादुर चन्द प्रतिस्पर्धामा छन् ।

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

काठमाडौं ।  नेपाल भलिबलको संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २२ गते हुने संघको निर्वाचनका लागि वर्तमान महासचिव चन्दले आईतबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले भलिबल संघको नेतृत्वमा लागि निरोज मास्केसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । संघकी वर्तमान उपाध्यक्ष निरोज मास्केले गत महिना नै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा […]

चन्दले गरे भलिबल संघको अध्यक्षमा उठ्ने घोषणा

१९ भदौ, काठमाडौं । नेपाल भलिबलको संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २२ गते हुने संघको निर्वाचनका लागि वर्तमान महासचिव चन्दले आइतबार उम्मेदवार घोषणा गरेका हुन् । उनले भलिबल संघको नेतृत्वमा लागि निरोज मास्केसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । संघकी वर्तमान उपाध्यक्ष निरोज मास्केले गत महिना नै अध्यक्ष पदका लागि […]

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जीतेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । संघका महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् । संघकी उपाध्यक्ष निरोज मास्केले गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेकी थिइन् । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा हुने […]

एनआरएनए अध्यक्षमा केसी र थापाबीच अन्तिम प्रतिस्पर्धा हुने, को-को भए निर्विरोध

गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ। संघको निर्वाचन समितिले तोकेको समयसीमाभित्र दुई जनाको मात्र उम्मेदवारी कायम रहेपछि ...

ओलम्पियन्स संघको अध्यक्षमा थापा र विष्टको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ओलम्पियनहरुको संस्था नेपाल ओलम्पियन्स संघको बुधबार नेतृत्व चयन हुने भएको छ । १५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापा र व्यक्तिगत खेलका सर्वाधिक सफल खेलाडी दीपक विष्टबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र […]