चन्दले गरे भलिबल संघको अध्यक्षमा उठ्ने घोषणा

१९ भदौ, काठमाडौं । नेपाल भलिबलको संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २२ गते हुने संघको निर्वाचनका लागि वर्तमान महासचिव चन्दले आइतबार उम्मेदवार घोषणा गरेका हुन् । उनले भलिबल संघको नेतृत्वमा लागि निरोज मास्केसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । संघकी वर्तमान उपाध्यक्ष निरोज मास्केले गत महिना नै अध्यक्ष पदका लागि […]

सम्बन्धित सामग्री

औषधि व्यवसायी संघको निर्वाचन: खण्डेलवालद्वारा उम्मेदवारी घोषणा

नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवालले उम्मेदवारी घोषणा गरेका छन्। भदौ २२ र २३ गते वीरगन्जमा हुने राष्ट्रिय अधिवेशनमा खण्डेलवालले अध्यक्षमा उम्मेदवारी गरेका हुन्। उनी हाल संघको वरिष्ठ उपाध्यक्ष छन्।

गैरआवासीय नेपाली संघको अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको आगामी कार्यकालको लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।  हाल संघको उपमहासचिव रहेका अधिकारी अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।   उनले चाँडै आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारीरहेको...

चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने सविन श्रेष्ठको घोषणा

काठमाडौं । अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ । अनलाइनखबरसँग कुरा गर्दै सविनले अध्यक्षमा उम्मेदवारीसँगै एजेण्डा समेत सार्वजनिक गरे । देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा उनले अघि सारेका छन् । ‘काठमाडौंका […]

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

काठमाडौं ।  नेपाल भलिबलको संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २२ गते हुने संघको निर्वाचनका लागि वर्तमान महासचिव चन्दले आईतबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले भलिबल संघको नेतृत्वमा लागि निरोज मास्केसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । संघकी वर्तमान उपाध्यक्ष निरोज मास्केले गत महिना नै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा […]

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी दिने भएका छन् ।

चन्दद्वारा भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा

जितेन्द्र चन्दले नेपाल भलिबल संघको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान भलिबल संघका महासचिव चन्दले नयाँ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।उनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । चन्दले आफूले महासचिव पदमा रहेको समयमा नेपाली भलिबल क्षेत्रमा राम्रो योगदान गरेको र यसलाई अझै पूर्णता दिलाउन अध्यक्षमा उम्मेदवरी दिन लागेको बताए ।‘मैले महासचिव भएको समयमा धेरै काम गरेको छु । अब यसलाई मुर्त रुप दिन अध्यक्षमा उम्

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जीतेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । संघका महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् । संघकी उपाध्यक्ष निरोज मास्केले गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेकी थिइन् । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा हुने […]

चलचित्र निर्माता संघको अध्यक्षमा उठ्ने नवलको घोषणा

निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले निर्माताहरूको छाता संस्था चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । संघको आसन्न महाधिवेशनमा आफू अध्यक्षमा उठ्न उनले सामाजिक संजालमार्फत घोषणा गरेका हुन् । आइतवार फेसबुकमा लामो एजेन्डासहित उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एजेन्डामा उनले विदेशमा नेपाली फिल्म रिलिजदेखि विदेशी फिल्म न्युनिकरणसम्मका विषय उठाएका छन् । निर्माता संघको भवन निर्माण गर्ने, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी

भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले भदौ २२ गते हुने संघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी हुन् । यसपटकको निर्वाचनका लागि औपचारिक उम्मेदावरी घोषणा गर्ने उनी संघको पहिलो पदाधिकारी हुन् । उनले दुई वर्षअघि नै अध्यक्षमा उम्मेदवारी दिने […]

बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा,अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा भएको छ । संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । नव निर्वाचित अध्यक्ष कृषि विकास बैंकका कार्यकारी अधिकृत हुन् भने संघका निवर्तमान उपाध्यक्ष समेत हुन् ।यस्तै संघको उपाध्यक्षमा एनएमबी बैकका सिईओ सुनिल केसी चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा अजय विक्रम शाह,अनुपमा खुन्जेली, दिपकुमार डे, कृष्णबहादुर अधिकारी, रोशन न्यौपाने, सन्तोष कोइराला र सुमन शर्मा चयन भएका छन् । नयाँ कार्यसमितिको समयावधि अबको दुई वर्ष हुन