जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा मात्र प्रतिस्पर्धा, अरु सबै पद निर्विरोध
अध्यक्षमा दुई जना प्रतिस्पर्धी भएपछि २५ गते शनिबार निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार शनिबार बिहान १० देखि २ बजेसम्म चिकित्सक संघको छैठौं तल्लामा निर्वाचन हुने छ।
संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन्। यसैगरी निवर्तमान अध्यक्षमा प्रज्वलजंङ पाण्डे रहेका छन्। संघको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङगटा चयन भएका छन् भने उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन्।
चितवन । रत्ननगर उद्योग बाणिज्य संघको नव अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हालेका छन् ।
अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट विधानत् स्वतः अध्यक्षमा निर्वाचित भएका हुन । बरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । निर्वाचन समितिका संयोजक बार एशोसियसन चितवनका अध्यक्ष अधिबक्ता खगराज कँडेलले गिरीलाई पद तथा गोपनीयताको सपथग्रहण र संघका निर्वतमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठले पद हस्तान्तरण गरेका थिए ।
संघको बरिष्ठ उपाध्यक्षमा निराजन खनाल, उद्योग तर्फ उपाध्यक्षमा राममणि थपलिया, बाणिज्य तर्फ उपाध्यक्षमा रामशरण नेपाल, बस्तुगत उपाध्यक्षमा शिव मैनाली, एशोसिएट उपाध्यक्षमा हरि अधिकारी, महासचिवमा उपेन्द्र शर्मा आचार्य र कोषाध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
बाणिज्य तर्फ सदस्यमा सुर्यप्रकास रेग्मी, सन्तोष लामा, रामहरि अधिकारी, कमल किशोर मोहता, रविन्द्र श्रेष्ठ, श्रीकृष्ण चौधरी, रविचन्द्र तिमिल्सिना र सागर दुवाडी निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फ सदस्यमा बेदप्रसाद आचार्य, हरिशरण भट्टराई, लक्ष्मीलाल श्रेष्ठ, शम्शेर धामल्ले, सुविन काजी श्रेष्ठ र अनिल अधिकारी, महिला सदस्य तर्फ लक्ष्मी श्रेष्ठ, एशोसियट सदस्य तर्फ अनुप विसुराल, सुवास मिश्र, बस्तुगत सदस्य तर्फ नवराज तिमिल्सिना चयन भएका छन् ।
संघको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता कँडेलले अध्यक्ष गिरी सहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण तथा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नबनिर्वाचित अध्यक्ष शंकर गिरीले आर्थिक संकटको जोखिमबाट व्यवसायीलाई जोगाउन सरकारी पहल थाल्ने बताए । व्यवसायीका समस्या पहिचान गरी समाधानको लागि सार्थक पहल गर्ने बताउदै उनले त्यसका लागि व्यवसायीको एकता आवश्यक रहेको बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले संघमा व्यवसायी बीच एकताको नहुँदा नेतृत्व चयनका बेला राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै सचेत हुनुपर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका संघका निर्वतमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वअध्यक्षहरु नारायणकाजी श्रेष्ठ, केशबनारायण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
निर्वाचन समितिका संयोजक कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्त समितिका सदस्य अघिबक्ता रामकृष्ण अधिकारीले स्वागत मन्तव्य तथा अर्का सदस्य अधिबक्त दिवाकर अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन भएको छ । संघले आज सम्पन्न विशेष साधारणसभाबाट एनएमबि बैंकका सिइओ सुनिल केसी नयाँ अध्यक्ष चयन भएका हुन् ।
यसअघि संघको अध्यक्षमा कृषि विकास बैंकका सिइओ अनिल
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदिय प्रणाली अनुरुप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो । संघको शनिवार भरर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्याण्डेट अनुरुप आफुले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए । बैठकमा बोल्दै कार्य
काठमाडौं : किरात राई पत्रकार संघ (किराप)को केन्द्रिय अध्यक्षमा अवतार राई चयन भएका छन्। आइतबार कोटेश्वर स्थिति किरात राई यायोक्खाको सुम्निमा हलमा भएको किरात राई पत्रकार संघ पाँचौ अधिवेशनले राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।उनी यस अघि किराप पाँचौ अधिवेशन आयोजक समितिका संयोजक थिए। वरिष्ठ उपाध्यक्षमा रिता राराहाङ राई, उपाध्यक्षमा विशाल राई निर्वाचित भएका छ्न्। अर्को एक उपाध्यक्ष पद खाली छ।त्यस्तै,महासचिवमा कृष्णजित राई,सचिवहरुमा गोविन्द राई,राजकुमार राई,गोमा राई र बुद्धि चाम्ल
जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन् । जनकपुर र काठमाडौंमा गरी दुई चरणमा सम्पन्न राष्ट्रिय भेलाले संघको नयाँ नेतृत्वमा राईलाई चयन गरेको हो ।यसअघि सो भेलाले संघको नेतृत्वमा जसपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य योगेन्द्रराय यादवलाई जिम्मेवारी दिएका थियो ।तर संगठनमा उमेर हद तोकिएपछि उनले सो पद छाडेका हुन् । भेलाले समाजवादी युवा संघ, नेपालका अध्यक्ष पदका लागि अधिकतम ४० वर्षसम्मको उमेर हद तोकेको छ । संघको बैठकले सो निर्ण
विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको साझा संस्था नेपाल प्राध्यापक संघको अध्यक्षमा प्रा.डा. रमेशकुमार जोशी नियुक्त भएका छन् ।
प्राडा बुद्धबहादुर थापा सेवानिवृत्त भएसँगै २७ साउनदेखि अध्यक्षको पद रिक्त भएको थियो । थापा अध्यक्ष...
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन् । संघको सोमबार भएको सधारण सभाले अधिकांश पद निर्विरोध र केहि पद निर्वाचनमार्फत चयन गरेको छ। राजेन्द्र प्रसाद रिजाल वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुँदा ३ उपाध्यक्षका लागि निर्वाचन भएको थियो । जसमा धनबहादुर बोगटी, सुबोधराज शेर्पाली र नाराण दास गमाल विर्नाचिन भएमा […]
पोखरा (हाम्रो खेलकुद)– कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्ज्वल रन्जित विजयी भएका छन् । कास्कीको बुधबार भएको निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदानमा उज्ज्वल रन्जितले १४ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी विनोद गुरुङको ७ मत मात्रै रह्यो भने १ मत बदर हुन पुग्यो । अध्यक्ष पद बाहेक सबै पदमा सर्वसम्मत भएको हो । अध्यक्षका लागि […]