एकीकृत नमुना बस्ती निर्माण गरिने

घोराही उपमहानगरपालिकामा एकीकृत नमुना बस्ती निर्माण थालिएको छ । घोराही उपमहानगरपालिका– १८ रझेनामा रहेको नौलो टोल विकास संस्थामा एकीकृत नमुना बस्ती निर्माण गर्न लागिएको हो ।

सम्बन्धित सामग्री

रोकियो दुई नमुना बस्ती निर्माण

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत काभ्रेपलाञ्चोकको दुई स्थानमा निर्माणाधीन ‘एकीकृत नमुना बस्ती’ निर्माणको काम रोकिएको छ । मण्डनदेउपुर नगरपालिका–१०, चण्डेनी तीनधाराको बस्ती निर्माणको काम सम्पन्न हुन सकेको छैन भने चौरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेमा निर्माण हुने भनेको नमुना बस्तीको काम नै अन्योलमा परेको छ ।

रुकुममा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ को टाकुरी टोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो ।

भीमदत्त नगरको सोनापुरमा एकीकृत नमुना बस्ती निर्माण सुरु

कञ्चनपुरको पश्चिम महाकाली नदीतटीय क्षेत्र सोनापुर गाउँमा एकीकृत नमुना बस्ती निर्माण सुरु गरिएको छ। भीमदत्त

विनाशकारी भूकम्पको सात वर्ष : नमुना एकीकृत बस्ती असफल

विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो । २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनपछि क्षतिग्रस्त पुराना छरिएका बस्तीभन्दा एकीकृत बस्ती भौगर्भिक रूपमा सुरक्षित हुने र तिनमा खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यको पहुँच सहजै गराउने उद्देश्यले सरकारले १९ जिल्लामा एकीकृत नमुना बस्ती निर्माण गरेको थियो ।  गैरआवासीय

हस्तान्तरण हुन सकेन एकीकृत बस्ती

पहिरो पीडितको स्थानान्तरणका लागि पाँचथरको फालेलुङ–३ माङलेबुङमा निर्माण गरिएको एकीकृत नमुना बस्ती निर्माण भएको चार वर्षसम्म प्रयोगमा आएको छैन ।

विराटनगरमा ऋषिदेव समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण सुरु

मोरङ – तराई क्षेत्रमा बसोवास गर्दै आएका विपन्न समुदाय ऋषिदेवका लागि विराटनगरमा महानगर आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण सुरु भएको छ। नेपाली कांग्रेस प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा महानगरपालिका, सहारा नेपाल, जीवन विकास समाज र ह्याविट्याट फर नेपालसहितको साझेदारीमा महानगर आवास योजनाअनुरूप काम सुरु भएको हो। बुधबार एक कार्यक्रमका अवसरमा प्रमुख […]

विराटनगरमा ऋषिदेव समुदायका लागि एकीकृत नमुना बस्ती बनाइँदै

विराटनगर । विराटनगर महानगरपालिका–१२ को मलनवा टोलमा विपन्न ऋषिदेव समुदायका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । काप्रदेश सभा सदस्य केदार कार्कीको अगुवाइमा विराटनगर महानगरपालिका, ह्याबिटेट नेपाल, सहारा नेपाल र जीवन विकास समाजसहितको साझेदारी तथा संलग्नतामा महानगर आवास योजनाअनुरूप बस्ती निर्माणको काम थालनी गरिएको हो ।  कार्कीकाअनुसार यसमा कुल १४५...

माडीका गन्धर्व समुदायका लागि बागमती सरकारले बनाइदियो घर र सांस्कृतिक संग्रहालय

७ साउन, चितवन । चितवनको माडीमा बागमती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा गन्धर्व समुदायका लागि ४६ वटा नमुना घर बनाएर बिहीबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री […]

लाप्राकको एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण

गोरखा - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका-४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना बस्ती एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सङ्घका अध्यक्ष कुमार पन्तले गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतीकात्मक साँचो हस्तान्तरण गर्नुभएको हो । भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यतिनै सङ्ख्यामा घर बनाइएको छ । गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । घर निर्माणको २०७३ साल क...

​सरकारको मुख नताकी आफै ताते भूकम्पपीडित, २ सय रोपनीमा नमुना बस्ती बनाउने

किरण लोहनी/उज्यालो ।  गोरखा, चैत ३ – गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ५ वगुवाका भूकम्पपीडितले आफ्नै पहलमा एकीकृत नमुना बस्ती निर्माण था...