रुकुममा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ को टाकुरी टोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो ।

सम्बन्धित सामग्री

विनाशकारी भूकम्पको सात वर्ष : नमुना एकीकृत बस्ती असफल

विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो । २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनपछि क्षतिग्रस्त पुराना छरिएका बस्तीभन्दा एकीकृत बस्ती भौगर्भिक रूपमा सुरक्षित हुने र तिनमा खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यको पहुँच सहजै गराउने उद्देश्यले सरकारले १९ जिल्लामा एकीकृत नमुना बस्ती निर्माण गरेको थियो ।  गैरआवासीय

लाप्राकको एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण

गोरखा - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका-४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना बस्ती एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सङ्घका अध्यक्ष कुमार पन्तले गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतीकात्मक साँचो हस्तान्तरण गर्नुभएको हो । भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यतिनै सङ्ख्यामा घर बनाइएको छ । गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । घर निर्माणको २०७३ साल क...

धुर्मुस सुन्तली फोउन्डेशनलाई सानिमाको २१ लाख

सानिमा बैंकले धुर्मुस सुन्तली फोउन्डेशनलाई २१ लाख आर्थिक सहयोग गरेको छ। सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस सुन्तली फोउण्डेशनलाई उक्त सहयोग गरेको हो। फाउन्डेसनले भूकम्प पीडित एवं मुसहर बस्ती निर्माण पछि सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी हस्तान्तरण गरिसकेको छ।