पहिरो खस्दा तानसेन-तम्घास सडकखण्ड अवरुद्ध

काठमाडौँ । पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकखण्ड अवरुद्ध भएको छ ।  गए रातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

पहिरो खस्दा तानसेन–तम्घास सडकखण्ड अवरुद्ध

काठमाडौं । पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकखण्ड अवरुद्ध भएको छ ।  गए रातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।