आर्थिक र प्राविधिक हिसाबले सम्भाव्य आयोजनालाई मात्रै बजेट

सरकारले आगामी आर्थिक वर्षमा आर्थिक र प्राविधिक हिसाबले सम्भाव्य आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।‘आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य देखिएका आयोजनामा मात्रै बजेट विनियोजन गरिने छ,’ उनले भने । यस्तै, अनुत्पादक क्षेत्रमा हुँदै आएको सरकारी खर्च आगामी आर्थिक वर्षको बजेटदेखि कटौती गर्ने उनले बताए ।यसका साथै, प्राथमिकता प्राप्त क्षेत्रमा पर्याप्त साधान उपलब्ध गराउन र विनियोजि

सम्बन्धित सामग्री

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या

गोरखा, ८ मङ्सिर । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ । चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले जानकारी दिए । कार्यालयमा छजना प्राविधिकतर्फको दरबन्दी रहे पनि आधा […]

सोलुको गार्मामा पौने ४ करोड लागतमा प्राविधिक शिक्षालय बन्दै

समाजसेवी निमा शेर्पाले जुटाए फ्रान्सेली लगानी, नगरपालिकाको पनि साझेदारी काठमाडौं, १५ भदौ । सोलुखुम्बु जिल्लामा अहिलेसम्मकै दातृ निकायको ठूलो लगानीमा प्राविधिक शिक्षालय बन्ने भएको छ । समाजसेवी निमा शेर्पाको पहलमा फ्रान्सेली दातृ निकाय सोलुच्यामको मुख्य आर्थिक लगानीमा सदरमुकाम नजिकै रहेको गार्मामा प्राविधिक शिक्षालय बन्न लागेको हो । ३ करोड ७१ लखको लागतमा बन्ने नुम्बुर प्राविधिक […]

राप्ती गाउँपालिकाले प्राविधिक विषय पढ्न छात्रवृत्ति दिने

२७ कात्तिक, दाङ । आर्थिक अभावका कारण प्राविधिक शिक्षा लिनबाट कोही पनि बन्चित नहोउन् भन्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । आर्थिक रूपमा विपन्न, दलित, मुक्त कमैया र द्वन्द्वपीडित समुदायका विद्यार्थीलाई प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गाउँपालिकाले गरेको हो । प्रविधि, फार्मेसी, बीएससी एजी, बीभीएस्सी एण्ड ए […]

निःशुल्क प्राविधिक शिक्षा पढाउँदै सहकारी

दैलेख : जिल्लाको नारायण नगरपालिकामा सञ्चालनमा रहेको गोठपाँडा कृषक सहकारी संस्थाले नगरपालिका भित्रका विपन्न र अशक्त दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ।गोठपाँडा कृषक सहकारी संस्था र एभरेस्ट क्लब दैलेखअन्तर्गत पावर परियोजनाको समन्वयमा बाल अनुदान कोषको मङ्गलबार बसेको बैठकले नगरपालिका भित्र पर्ने ११ वडाका विपन्न र अति अशक्त्त दुई जनालाई छनोट गरी निःशुल्क प्राविधिक शिक्षा पढाउने निर्णय भएको हो।सहकारीका व्यवस्थापक दिनेश थापाले आर्थिक अभावका कारण पढाइमा पछि परेका दुई जनालाई छनोट गरेर यस

प्राविधिक तथा व्यावसायिक शिक्षाको बजेट घटयो

मुलुक संघीयतामा गएसँगै प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्ने नीति लिइए पनि यसका लागि विनियोजन गरेको बजेट भने घटेको छ । कोभिड संक्रमणको असर, सीप विकासका कार्यक्रम सञ्चालन नहुनु र विभिन्न विकास साझेदारको सहयोग अनियमित भएका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बजेट वृद्धि स्थिर भएको हो । विगत ३ आर्थिक वर्षदेखि […]

प्राविधिक तथा व्यावसायीक शिक्षाको बजेट घट्यो

काठमाडौं । मुलुक संघीयतामा गएसँगै प्राविधिक तथा व्यावसायीक शिक्षलाई प्राथमिकतामा राख्ने नीति लिइएपनि यसका लागि विनियोजन गरेको बजेट भने घटेको छ । कोभिड संक्रमणको असर , सीप विकासको कार्यक्रम सञ्चालन नहुनु र विभिन्न विकास साझेदारको सहयोग अनियमित भएका कारण प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को बजेट वृद्धिदर स्थिर भएको हो ।विगत ३ आर्थिक […]

देशैभरका १२ सय विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्ने घाेषणा

काठमाडौं सरकारले देशैभरका १ हजार २ सय सामुदायक विद्यालयमा प्राविधिक शिक्षा सहित भवन निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक शिक्षालाई विस्तार गर्न शिक्षकको तालिम तथा क्षमता अभिवृद्धि गर्ने व्यवस्था गरिने भएको छ । सोही कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ । प्राविधिक विषयलाई विस्तारै प्रदेशमा हस्तान्तरण गर्ने नीति सरकारले लिने तयारी गरेको छ ।

तुलसीपुरमा छोरीलाई निःशुल्क प्राविधिक शिक्षा

दाङ : तुलसीपुर उपमहानगरपालिका-६ की पूजा गुरुङले महेन्द्र मावि तुलसीपुरबाट एसइई दिइन्। सानै उमेरमा बुबा गुमाएकी पूजालाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो। आर्थिक कारणले नै इच्छा पूरा गर्न पाइँदैन कि भन्ने चिन्ता उनमा थियो।तर, उपमहानगरपिलकाले छोरीलाई निःशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएपछि पूजाको सपना पूरा भएको छ। उनी अहिले उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एण्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छिन्।त्यस्तै, तुलसीपुर-४ रक्षाचौरकी खुसी परियारको

काठमाण्डौ महानगरले थप पाँच विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने भएको छ । गएको आर्थिक वर्षदेखि दुई वटा विद्यालयमा कक्षा नौदेखि १२ सम्म प्राविधिक धारको कक्षा सञ्चालन गरेको महानगरले थप पाँच वटा विद्यालयमा कार्यक्रम विस्तार गर्न आवेदन आह्वान गरेको छ । विद्यालयमा हुने प्राविधिक धारतर्फका कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, बाली विज्ञान र पशु विज्ञान विषयका कक्षाको लागि महानगरपालिकाले नै खर्च बेहोर्नेछ । प्राविधिक धारका कक्षा सञ्चालन गर्न इच्छुक विद्यालयले मंसिर २० गतेसम्...