प्राविधिक तथा व्यावसायिक शिक्षाको बजेट घटयो

मुलुक संघीयतामा गएसँगै प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्ने नीति लिइए पनि यसका लागि विनियोजन गरेको बजेट भने घटेको छ । कोभिड संक्रमणको असर, सीप विकासका कार्यक्रम सञ्चालन नहुनु र विभिन्न विकास साझेदारको सहयोग अनियमित भएका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बजेट वृद्धि स्थिर भएको हो । विगत ३ आर्थिक वर्षदेखि […]