निःशुल्क प्राविधिक शिक्षा पढाउँदै सहकारी

दैलेख : जिल्लाको नारायण नगरपालिकामा सञ्चालनमा रहेको गोठपाँडा कृषक सहकारी संस्थाले नगरपालिका भित्रका विपन्न र अशक्त दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ।गोठपाँडा कृषक सहकारी संस्था र एभरेस्ट क्लब दैलेखअन्तर्गत पावर परियोजनाको समन्वयमा बाल अनुदान कोषको मङ्गलबार बसेको बैठकले नगरपालिका भित्र पर्ने ११ वडाका विपन्न र अति अशक्त्त दुई जनालाई छनोट गरी निःशुल्क प्राविधिक शिक्षा पढाउने निर्णय भएको हो।सहकारीका व्यवस्थापक दिनेश थापाले आर्थिक अभावका कारण पढाइमा पछि परेका दुई जनालाई छनोट गरेर यस

सम्बन्धित सामग्री

गरिब र विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले बजेटमार्फत घोषणा गरेको गरिब र विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन्।...

छोरीहरूलाई निःशुल्क प्राविधिक शिक्षा पढाइरहेको कलेज

०७२ सालमा मुलुकमा नयाँ संविधान जारी भएपछि स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्दै केही उदाहरणीय काम गरेका छन् । जस्तो की, तुलसीपुर उपमहानगरपालिकाले आफैं प्राविधिक शिक्षालय सञ्चालन गरेर छोरीहरुलाई निःशुल्क पढाइरहेको छ ।

६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ६ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह

६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ६ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ ।  परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध...

प्राविधिक पढ्ने विद्यार्थीको कमी, छात्रवृत्तिको रकम नै खर्च हुन सकेन

काठमाडौँ ।’रोल्पानगर, एक घर एक रोजगार’ नारा दिएर रोल्पा नगरपालिकाले सुरु गरेको प्राविधिक छात्रवृत्तिमा विद्यार्थीको आकर्षण देखिएको छैन । रोल्पा जिल्लामै पहिलोपटक प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन थालेको नगरपालिकाले कोटा अनुसार विद्यार्थी नपाउँदा हरेक वर्ष लक्षित कोटाको झण्डै आधा रकम फिर्ता हुने गरेको छ । निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्न चाहने, नगरभित्र बसोबास […]

छोरीलाई तुलसीपुरमा निःशुल्क प्राविधिक शिक्षा

दाङ – तुलसीपुर उपमहानगरपालिका–६ की पूजा गुरुङले महेन्द्र मावि तुलसीपुरबाट एसईई दिइन्। सानै उमेरमा बुबा गुमाएकी उनलाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो। आर्थिक कारणले सोचेको कुरा पढ्न पाइँदैन कि भन्ने चिन्तामा थिइन् उनी। तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूलाई निःशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएको छ। जसले गर्दा पूजाको प्राविधिक शिक्षा पढ्ने सपना पूरा भएको […]

तुलसीपुरमा छोरीलाई निःशुल्क प्राविधिक शिक्षा

दाङ : तुलसीपुर उपमहानगरपालिका-६ की पूजा गुरुङले महेन्द्र मावि तुलसीपुरबाट एसइई दिइन्। सानै उमेरमा बुबा गुमाएकी पूजालाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो। आर्थिक कारणले नै इच्छा पूरा गर्न पाइँदैन कि भन्ने चिन्ता उनमा थियो।तर, उपमहानगरपिलकाले छोरीलाई निःशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएपछि पूजाको सपना पूरा भएको छ। उनी अहिले उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एण्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छिन्।त्यस्तै, तुलसीपुर-४ रक्षाचौरकी खुसी परियारको

प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

गण्डकी । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो । महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत दुईजना छात्रालाई निःशुल्क पढाइने व्यवस्था मिलाइएको बहुप्राविधिक शिक्षालयका […]

व्यवस्थापन अभावमा प्राविधिक धार

प्राविधिक शिक्षाको पहुँच सरकारी विद्यालयमा पुगेसँगै स्थानीयस्तरमै विद्यार्थीलाई प्राविधिक शिक्षा लिने अवसर मिलेको छ । जसले गर्दा न्यून आर्थिक अवस्था भएका विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा लिने अवसर मिलेको छ ।