राप्ती गाउँपालिकाले प्राविधिक विषय पढ्न छात्रवृत्ति दिने

२७ कात्तिक, दाङ । आर्थिक अभावका कारण प्राविधिक शिक्षा लिनबाट कोही पनि बन्चित नहोउन् भन्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । आर्थिक रूपमा विपन्न, दलित, मुक्त कमैया र द्वन्द्वपीडित समुदायका विद्यार्थीलाई प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गाउँपालिकाले गरेको हो । प्रविधि, फार्मेसी, बीएससी एजी, बीभीएस्सी एण्ड ए […]

सम्बन्धित सामग्री

प्राविधिक शिक्षामा छात्रवृत्ति

जिल्लाको गौरीशङ्कर गाउँपालिकाले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । प्राविधिक जनशक्ति उत्पादनको लागि शैक्षिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।

कार्यविधिविपरीत सिद्धलेकमा १० लाखको छात्रवृत्ति

धादिङ । आफैंले बनाएको प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ विपरीत आफ्ना समर्थकहरुलाई विरोधका बाबजुद सिद्धलेक गाउँपालिकाले छात्रवृत्ति वितरणको अन्तिम तयारी गरेको छ । सिद्धलेक गाउँपालिकाभित्र बसोबास गर्ने, कक्षा १ देखि एसईईसम्म सिद्धलेकका सामुदायिक विद्यालयमा अध्यायन गरी प्लस उत्तीर्ण गरेपछि अन्य सरकारी छात्रवृत्ति नपाएका, प्राविधिक विषय अध्यायन गर्ने र अध्यायन गर्न भर्ना भएकाहरुलाई कलेज तथा […]

शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

काठमाडौँ,२९ पुष । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना […]

गाउँपालिकाद्वारा लोकसेवाका तयारी कक्षा सञ्चालन

जाजरकोट– डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि […]

छात्रवृत्ति दिएर लोकसेवा पढाउँदै शे–फोक्सुण्डो गाउँपालिका

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको छ ।एसईई  र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उतिर्ण गरेका गाउँपालिकाभित्रका बासिन्दालाई...

प्राविधिक शिक्षामा छात्रवृत्ति : छोरी–बुहारीलाई राहत

कर्णालीमा सञ्चालित ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रमले अध्ययनमा सहज वातावरण बनाएको पाइएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ बाट छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रम अघि बढाएको थियो । सामाजिक विकास मन्त्रालयमार्फत कार्यविधि बनाएर सञ्चालनमा ल्याइएको यो कार्यक्रमले प्राविधिक विषय पढ्न आँट गर्ने कर्णालीका छोरी–बुहारीलाई राहत दिलाएको हो । नारायण नगरपालिका–७, दैलेखकी सुस्मिता कोइरालाले छात्रवृत्तिको रकमबाट आफूलाई प्राविधिक शिक्षा पढ्न सहज भएको बताउनुभयो ।

मातृसेवा प्रतिष्ठानद्वारा ६ सय जनालाई छात्रवृत्ति

पोखरा । मातृसेवा प्रतिष्ठान नेपालले ६ सय जनालाई छात्रवृत्ति रकम वितरण गरिसकेको छ । कुनै पनि दाताको सहयोगबिनै प्रतिष्ठानले प्राविधिक विषय अध्ययनका लागि देशभरका ६ सय जनालाई विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेको जनाएको छ । यसैक्रममा गरिब तथा जेहेनदार विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि पोखरामा आयोजित समारोहमा थप ४९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि […] The post मातृसेवा प्रतिष्ठानद्वारा ६ सय जनालाई छात्रवृत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.

पिछडिएको वर्गका १ सय १९ जनालाई वाग्मती सरकारले प्राविधिक विषय पढाउने

वाग्मती प्रदेश सरकारले प्रदेशका १ सय १९ वटै स्थानीय तहका दलित, पिछडिएका वर्गबाट कम्तीमा एकजनालाई पूर्ण रुपमा रोजगारीको ग्यारेण्टीसहित प्राविधिक विषय अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

इन्जिनियरिङको छात्रवृति पहुँचवालाको खल्तीमा

काठमाडौं । इन्जिनियरिङ, कृषि, भेटेरेनरीलगायतका प्राविधिक विषय अध्यापन गराउने निजी शैक्षिक संस्थाले एमबिबिएसमा जस्तै १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था छात्रवृत्ति ऐनमै उल्लेख छ । विदेशी लगानीका कलेजको हकमा २० प्रतिशत छात्रवृत्ति कोटा निर्धारण गरिएको छ । तर, शिक्षा मन्त्रालयमा छात्रवृत्ति कोटा उपलब्ध गराउनुपर्ने र मन्त्रालयले परीक्षा लिएर मेरिट तथा समावेशीका आधारमा विद्यार्थी मनोनयन गर्नुपर्नेमा अहिलेसम्म […]