नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण आफूहरुले धेरै पीडा भोग्नुपरेको बताएकी छन्। बुधबार ललितपुरको सानेपामा सुरु भएको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्तालाई सम्बोधन गर्नै नेतृ शाक्यले ओली कारण आफूह...