बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पौडेलको राजीनामापछि शाक्यले सरकारको नेतृत्व गर्ने अवसर पाएकी हुन् ।यसअघि पौडेलले दलको नेताबाट राजीनामा गरेसँगै अष्टलक्ष्मी शाक्य

सम्बन्धित सामग्री

बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

बागमती प्रदेश : गठबन्धनले टुंगो लगाउन सकेन मुख्यमन्त्रीको नाम

हेटौंडा : केही दिनमा नै अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार ढल्ने निश्चित भएपनि विपक्षी गठबन्धनले हालसम्म मुख्यमन्त्रीको टुंगो लगाउन सकेको छैन।असोज २५ गतेभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यतामा रहेको अष्टलक्ष्मी नेतृत्वको सरकार ढल्ने पक्कापक्की छ।तर, वर्तमान सरकार विस्थापन गरेर नयाँ सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धनले हालसम्म पनि मुख्यमन्त्रीको टुंगो लगाउन नसक्दा गठबन्धन सरकार गठनका लागि अघि सर्न सकेको छैन।मुख्यमन्त्री शाक्यले असोज २४ गते बस्ने प्रदेशसभा बैठ

बागमती प्रदेश सरकारको नेतृत्वका लागि दुई दलबीच हानथाप

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएको गठबन्धनबीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप चलेको हो ।प्रदेश सरकारको नेतृत्वका लागि दुवै दलले दाबी गरिरहेका छन् । सरकारको नेतृत्वका विषयमा गठबन्धन घटकबीच सहमति बन्न नसक्दा अन्योल बढेको छ ।शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको २१ दिन बितिसक्दासमेत विपक्षी दलहरुले सरकार आफ्नो दाबी पेस गर्नबाहेक केही गर्

अल्पमतका बाबजुद बागमती प्रदेश सरकारको आयु लम्बिँदै

बागमती प्रदेशमा विपक्षी गठबन्धनलाई आफ्नो तर्फबाट मुख्यमन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । गठबन्धनका दलहरू बीच भावी मुख्यमन्त्रीको विषयमा सहमति जुट्न नसक्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु लम्बिएको छ ।बागमती प्रदेश सरकारको नेतृत्वका लागि गठबन्धनमा आबद्ध दुई दलले दाबी गरेका छन् । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि दाबी गर्दै आए पनि प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्नेबारे केन्द्रीय तहबाट कुनै निर्देशन आइसकेको छैन ।अदालत देखाएर सत्ता लम्बाउने&nbs

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उप-नेतामा खनाल

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको बैठकले संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन भएका छन् । एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको सोमबार हेटौँडामा बसेको बैठकले खनाललाई संसदीय दलको उपनेता चयन गर्ने निर्णय गरेको हो । खनाल गत भदौ २ गते गठन भएको नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेका थिए । नेता खनालले भदौ १६ गते प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा उपस्थित भएर एकीकृत समाजवादी पार्टीमा सनाखत गरी भदौ १७ गते मन्त्री प

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

नेकपा एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्। हेटौंडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश सांसद अरुण नेपालले...

बागमती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, मुख्यमन्त्री बन्ने

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी छन्।

एमाले बागमती प्रदेश कमिटीले १४ जना सांसदलाई सोध्यो स्पष्टीकरण

हेटौडा। नेकपा एमाले बागमती प्रदेश कमिटीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै १४ जना सांसदसँग स्पष्टीकरण माग गरेको छ। आज बसेको प्रदेशको संसदीय बोर्डका बैठकले अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल लगायतसँग स्पष्टीकरण मागेको हो। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।

बागमती प्रदेश सभामुख अल्पमत सरकारको छाया बने : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको प्रदेशसभा ५ फागुनसम्मका लागि स्थगित भएपछि नेकपा प्रचण्ड–माधव पक्षका सांसदले विरोध जनाएका छन् । बागमती प्रदेश, प्रदेशसभाको १९ माघमा बोलाइको बैठक सभामुख सानुकुमार श्रेष्ठले ५ फागुनसम्मका लागि स्थगित गरेपछि सांसदले विरोध जनाएका हुन्

प्रचण्ड–नेपाल समूहको नेकपाको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

प्रचण्ड–नेपाल समूहको नेकपाको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ ।  यसअघि संसदीय दलको नेतामा डोरमणि पौडेल थिए । उनी अहिले प्रदेशको मुख्यमन्त्री हुन् ।  उनी ओली पक्षको नेकपामा...