भोलिदेखि चन्द्रागिरि नगरपालिका 'सिल' : हिँडडुल गर्न प्रतिबन्ध, तरकारी पसल पनि बन्द हुने

यो अवधिमा खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण सामग्री पसल, वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरू, सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सबै प्रकारका नीजि कार्यालयका सेवा बन्द गरिने नगरपालिकाले जनाएको छ

सम्बन्धित सामग्री

पत्नीलाई छोएको निहुँमा कुटपिट गर्दा मृत्यु, चन्द्रागिरिबाट दम्पती पक्राउ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित गुर्जुधारामा सामान्य विवादमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । असोज १५ मा कुटपिटबाट घाइते भएका धादिङको थाक्रे गाउँपालिका–१० घर भएका दिनेश मिजार को शनिवार साँझ ट्रमा सेन्टरमा मृत्यु भयो ।गुर्जुधारा आसपासमा घुम्ती तरकारी पसल चलाउने ३५ वर्षीय दिनेशलाई स्थानीयले ‘ट्...

काठमाण्डौकाे चन्द्रागिरि नगरपालिका आजदेखि एक हप्ता सिल

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा आजदेखि एक हप्ताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो । नगरपालिकामा सिल भएसँगै घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने नगरप्रमुख गिरी...

चन्द्रागिरि नगरपालिका एक साता ‘सिल’

काठमाडौं । चन्द्रागिरि नगरपालिका एक साता ‘सिल’ गरिने भएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बिहान ७ बजेसम्म सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार औषधि पसल र अस्पतालबाहेक अन्य सेवा सबै बन्द हुनेछन्...

चन्द्रागिरि नगरपालिका पूर्ण लकडाउनमा जाँदै, हिँडडुल गर्न समेत रोक

चन्द्रागिरि नगरपालिकालाई आगामी जेठ* १ गते पूर्णरुपमा लकडाउन गरिने भएको छ । नगरपालिकाका नगर प्रमुखको अध्यक्षता बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा बन्द गरी सिल गर्ने निर्णय गरेको हो ।यस अवधिभर घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अन्य सेवा र पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । चिनियाँ खोपको दोस्रो मात्रा लगाउनका लागि भने मानिसहरुले पहिलो पटक लगाएको खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्