हेटौंडा, (नेस) । हेटौंडा–१० को बसपार्क र राममन्दिर रोडमा ढाट राखेर दस्तुर नउठाउन आदेश दिइएको छ । यसविरुद्ध निवेदन परेपछि बिहीबार उच्च अदालत पाटन हेटौंडा इजलासले उक्त कार्य रोक्न अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश नागेन्द्रलाल कर्ण र न्यायाधीश निर्मला शाक्यको संयुक्त इजलासले आन्तरिम आदेश दिएको हो । निवेदक उर्मिला न्यौपानेले राष्ट्रिय राजमार्गमा दस्तुर […]