चन्द्रमामा लुकेको छ रहस्यमय महासागर ! वैज्ञानिकहरूको यस्तो खुलासा

विश्वभरका वैज्ञानिकहरू चन्द्रमामा पानीको खोजीमा लागेका छन् । यसैबीच, वैज्ञानिकहरूले एक चकित पार्ने खुलासा गरेका छन् । वैज्ञानिकहरूले शनि ग्रहको एउटा चन्द्रमामा पानीको चिन्ह रहेको दाबी गरेका छन् ।  सौर्यमण्डलको दोस्रो ठूलो ग्रहको चन्द्रमामा ३२ किलोमिटर बाक्लो हिउँको तह रहेको उनीहरूको भनाइ छ । खगोलविद्हरूका अनुसार शनिको यो चन्द्रमाको नाम मिमास हो, जसमा हिउँको तह मुनि रहस्यमय महासागर पनि रहेको छ । मिमास एउटा ठूलो चन्द्रमा हो जुन शनि ग्रहको सबैभन्दा नजिक छ, जुन ३९५  किमीको छ ।  यो गुरुत्वाकर्षणका कारण स...

सम्बन्धित सामग्री

मिथकभन्दा माथि: राज गोमनको लुकेको विविधता - BBC News नेपाली

शताब्दियौँदेखि अध्ययन भइरहे पनि अहिले एउटा खुलासा भएको छ: यो आश्चर्यजनक सर्पको एक होइन चार प्रजाति छन्।

अप्रिलमा विवाह गर्दै रनबीर-आलिया

रनबीर कपूर र आलिया भट्टबीचको प्रेम सम्बन्धका बारेमा अब लुकेको केही छैन । यी दुईले आफ्नो प्रेमलाई सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन्। आलियाले रणवीरसँग २०१९ मा विवाह गर्ने खुलासा गरेकी थिइन् तर त्यति बेला रनबीरका पिता ऋषि कपूरको स्वास्थ्य बिग्रिएको भन्दै टारिएको थियो। कोरोना महामारीमै अभिनेता ऋषि कपूरको निधनले विवाहको मिति सरेको थियो । अब आगामी […]

कँडेलको महत्वाकांक्षा कायमै

‘६ नम्बर प्रदेशको हकमा वाम गठबन्धनले गरेको निर्णय ‘गम्भीर गल्ती’ हो ।’ संसदीय दलको नेता चुनिनुअघि एमाले नेता यामलाल कँडेलले बोलेको यो वाक्यांशभित्र गहिरो अर्थ लुकेको छ । र, उनले नागरिकसँग थप खुलासा गरे, ‘गल्ती सच्याउन पार्टीभित्र औपचारिक पहल पनि भइसकेको छ ।’

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा लुकेको खुलासा

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा लुकेर बसेकाे खुलासा भएको छ । उक्त समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गरेको बताइएको छ ।

'एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य'

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको संगठन 'ध्वस्त पार्न' सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन् ।एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको दाबी गर्दै दाहालले त्यसलाई नतोडे माओवादी