अमेरिकामा फेसबूकविरुद्ध चलाइएको अभियानमा लुकेको राजनीति– ठूला टेक कम्पनीको शिरमा तरवार ?

फेसबूकको कालो पक्षको खुलासा गर्ने सूचनादाता फ्रान्सेस हाउगेन अहिले चर्चामा छिन् । पहिला खासै नाम नसुनिएकी हाउगेनले अघिल्लो साताको मंगलवार अमेरिकाको माथिल्लो सदन सिनेटमा बयान दिँदै फेसबूकले मानिस भन्दा पनि नाफालाई ध्यान दिने गरेको र गलत सूचनालाई निगरानी गर्न अस्वीकार गरेर लोकतन्त्रलाई खतरामा पारेको बताइन् । कति साहसी महिला ! उनले आइतवार सिक्स्टी मिनेट्स नामक कार्यक्रममा अन्तर्वार्ता पनि दिन भ्याइन्, ट्विटरमा उनलाई तत्कालै भेरिफाई गरियो र उनलाई डेमोक्रेटिक पार्टीका अन्लाइन अभियन्ताहरूले प्रशंसा गरे । उनले फेसबूकलाई सानो...

सम्बन्धित सामग्री

त्यो जित

त्यो जित इतिहास बोकेको जित नेपाली जनको आश सास र प्रयास बोकेको जित अदम्य साहस बोकेको जित त्यो जित आफैंमा कला थियो लगन थियो खेलाडीको अथक मेहनत त्याग, समर्पण हो त्यो सबैको जित हो त्यो   देख्यौं त्यो सानो बलभित्र कसरी देश लुकेको थियो आत्मीय भाव लुकेको थियो एकता लुकेको थियो राष्ट्रको प्रतिष्ठा लुकेको थियो […]

हाँसो र रोदनमा लुकेको स्वास्थ्य

हाँसो उठ्यो भने खित्का छोडेर हाँस्नुस् र मन दुख्यो भने आँसु झारेर रुनुस् । तपाईंको हाँसोमा लुकेको खुशी स्वास्थ्यको लागि यति धेरै फाइदाजनक हुन्छ कि यसका फाइदा थाहा पाएपछि तपाईं सधैँ हाँस्ने बहानाको खोजी गर्नुहुनेछ । हाँस्नु स्वास्थ्यका लागि जति फाइदाजनक छ, रुनु पनि त्यत्तिकै लाभदायक छ । त्यसैले हाँसौँ–रोऔँ, स्वस्थ बनौँ । हाँस्नुका ७ […]

रमन श्रेष्ठको खबरदारी : सम्मानजनक बहिर्गमनको प्रस्तावमा षडयन्त्र लुकेको छ

१६ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीशले अघि सारेको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल र षडयन्त्र लुकेको बताएका छन् । राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई एक दिन पनि पदमा राख्न नहुने बताए । सम्मानजनक बर्हिगनको नाममा अनेक प्रस्ताव आएको भन्दै […]

अमेरिकामा आयो भयानक सुक्खा, पोखरीमा लुकेको शहर निस्क्यो बाहिर !

अमेरिकाको युटाहमा भयंकर सुक्खा आएपछि सरोवरमा लुकेको एक शहर बाहिर निस्केको छ ।  रकपोर्ट जलाशय सुकेपछि एक अज्ञात शहरको अस्तित्व मानिसहरूले थाहा पाएका छन् । सन् १९५७ मा सरकारले वानशिप बाँध बनाउने योजना बनाएपछि रकपोर्ट शहरबाट बस्ती हटाइएको थियो । त्यही बाँधका कारण रकपोर्ट जलाशय बनेको थियो ।  त्यतिखेर उक्त क्षेत्रमा लगभग २७ वटा मात्र परिवार थिए । रकपोर्ट स्टेट पार्क एरियामा पहिलोपटक सन् १८६० मा गोरा मानिसहरू बस्ती बसाउन आएका थिए ।  तर अहिले भयंकर सुक्खाका कारण पानी सुकेर जम्मा २९ प्रतिशत बाँकी रहेप...

यो तस्वीरमा एउटा फोन लुकेको छ, पत्ता लगाउन सक्नुहुन्छ ?

मानिसको दिमाग एकदमै जटिल हुन्छ । यसले अनेकथरीका समस्या समाधान गर्नसक्छ तर आँखाअगाडि देखिने कैयौं कुराहरू देखेर दिमागले त्यसलाई ठम्याउनै सक्दैन ।सामान्य देखिने यस फोटोले इन्टरनेटमा धेरैको दिमाग रिंग्याएको छ ।यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन् । उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन् ।फोटोमा फोन लुकेको छ भन्ने जोयाको दाबी छ । तपाईंले पत्ता लगाउनुभयो त ?

दरबार हत्याकाण्डभित्र लुकेको रहस्य

काठमाडौं /  राजा वीरेन्द्र सहित उनको परिवारको हत्या भएको २० वर्ष बितेको छ । विश्वलाई नै स्तब्ध बनाउने गरी भएको यो हत्याकाण्ड नेपालको इतिहासमा सबैभन्दा क्रुर दरबार हत्याकाण्डका नामले परिचित छ । रहस्यमय ढंगबाट २५ हजार सेनाको सुरक्षा घेराभित्र गराइएको यो हत्याकाण्ड पछाडि आखिर कसको हात थियो र किन हत्या नै गराउनुप¥यो भन्ने जिज्ञासा आज... The post दरबार हत्याकाण्डभित्र लुकेको रहस्य appeared first on Purbeli News.

लुकेको आठौं महादेशले चिरिदियो पृथ्वीको छाती, खतरामा न्युजील्यान्ड

पृथ्वीमा लुकेको आठौं महादेशले ग्रहको छाती चिरेको छ ।  उक्त महादेशका कारण ठूलो चिरा अर्थात् सबडक्सन जोन बनेको छ । न्युजील्यान्ड नजिक समुद्रमुनि उक्त सबडक्सन जोन बनेको हो । अर्थात् समुद्रमुनि अर्को एउटा टेक्टोनिक प्लेट बनेको छ ।  त्यस टेक्टोनिक प्लेटमा हलचल भएमा न्युजील्यान्ड वरपर भयंकर भूकम्प र सुनामी आउन सक्छ ।    तास्मान सागरमुनि बनेको यो सबडक्सन न्युजील्यान्डबाट दक्षिणतिर रहेको पीसगर ट्रेन्चमा बनेको हो । त्यसरी सबडक्सन जोन बन्दा अस्ट्रेलियन टेक्टोनिक प्लेट सरेर प्यासिफिक टेक्टोनिक प्लेटमुनि पुगेको हो ।&n...

यो तस्वीरमा एउटा फोन लुकेको छ, पत्ता लगाउन सक्नुहुन्छ ?

मानिसको दिमाग एकदमै जटिल हुन्छ । यसले अनेकथरीका समस्या समाधान गर्नसक्छ तर आँखाअगाडि देखिने कैयौं कुराहरू देखेर दिमागले त्यसलाई ठम्याउनै सक्दैन । सामान्य देखिने यस फोटोले इन्टरनेटमा धेरैको दिमाग रिंग्याएको छ । यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन् । उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन् । फोटोमा फोन लुकेको छ भन्ने जोयाको दाबी छ । तपाईंले पत्ता लगाउनुभयो त ?

विप्लवले भने- सरकारसँगको सहमतिमा देशको समृद्धि लुकेको छ

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहमतिमा देशको विकास र समृद्धिको सपना लुकेको बताएका छन्।

यो तस्वीरमा एउटा फोन लुकेको छ, पत्ता लगाउन सक्नुहुन्छ ?

मानिसको दिमाग एकदमै जटिल हुन्छ । यसले अनेकथरीका समस्या समाधान गर्नसक्छ तर आँखाअगाडि देखिने कैयौं कुराहरू देखेर दिमागले त्यसलाई ठम्याउनै सक्दैन । सामान्य देखिने यस फोटोले इन्टरनेटमा धेरैको दिमाग रिंग्याएको छ । यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन् । उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन् । फोटोमा फोन लुकेको छ भन्ने जोयाको दाबी छ । तपाईंले पत्ता लगाउनुभयो त ?