रनबीर कपूर र आलिया भट्टबीचको प्रेम सम्बन्धका बारेमा अब लुकेको केही छैन । यी दुईले आफ्नो प्रेमलाई सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन्। आलियाले रणवीरसँग २०१९ मा विवाह गर्ने खुलासा गरेकी थिइन् तर त्यति बेला रनबीरका पिता ऋषि कपूरको स्वास्थ्य बिग्रिएको भन्दै टारिएको थियो। कोरोना महामारीमै अभिनेता ऋषि कपूरको निधनले विवाहको मिति सरेको थियो । अब आगामी […]