'एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य'

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको संगठन 'ध्वस्त पार्न' सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन् ।एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको दाबी गर्दै दाहालले त्यसलाई नतोडे माओवादी