काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठकले सिसिटिभी फुटेज फेला पार्न नसकिने निष्कर्श निकालेको छ। समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाए पनि केही पनि नभेटिएको एक सदस्यले जानकारी दिए। यसबारे संसदीय छानबिन समितिले निरन्तर बैठक बसे पनि कुनै निर्क्यौल निस्कन सकेको छैन। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट […]