अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर छानविन समितिलाई दिएन

काठमाडौं, २ असार । बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानविन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज दिन आनाकानी गरेको छ । संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन आनाकानी गरे पछि पुनः ताकेता गरिएको छ । ‘जेठ महिनाको सिसिटिभी फुटेज […]