एनसीबीको दाबी– भारती जोडीको जमानत ‘खतरनाक संकेत’

मुम्बई(दैनिक जागरण)– लागुऔषध मामलामा टेलिभिजन होस्ट र कमेडियन भारती सिंह तथा उनका पति हर्ष लिम्बाचियालाई जमानत दिने निर्णय प्रति नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले बिहीबार आपत्ति जनाएको छ । उसले मुम्बईको एक सत्र अदालतमा लागुऔषध मामलामा भारतीय र उनका पतिलाई जमानत दिने मजिस्ट्रेट अदालतको आदेश ‘समाजमा खतरनाक संकेत’ साबित हुन सक्ने चेतावनी दिएको छ । एनसीबीले अदालतको […]

सम्बन्धित सामग्री

अपडेट : लागुऔषध मुद्दामा भारती र हर्षलाई जमानत

मुम्बई । मुम्बई अदालतले सोमबार भारती र हर्षको जमानत याचिकाको सुनुवाइ गरी जमानत स्वीकारेको छ । यसअघि उनीहरुलाई

भारती सिंह र उनका पतिले पाए जमानत

काठमाण्डाै – भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ । सुशास्त सिंह राजपूत प्रकरणमा लागुऔषधको विषय जोडिएपछि फिल्म र टिभी जगतका कैयौँ कलाकारसँग नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । यस क्रममा एनसीबीले विभिन्न कल...

कमेडियन भारती सिंह र उनका पतिलाई ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइयाे

काठमाण्डाै – भारतीय टेलिभिजनको दुनियाँकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई लागुऔषध प्रकरणमा पक्राउ गरिएपछि ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ ।  यी दुवै जनाको जमानत निवेदनमाथि सोमबार सुनुवाइ हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  भारतीलाई नार्काेटिक्स कन्ट्रोल ...