गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावक भएर उभिन्छुः विश्वप्रकाश शर्मा

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभिन्न विकल्प हुँदाहुँदै आफू तेस्रो पटक झापा १ बाट चुनाव लडेको बताएका छन् । ‘म अघिल्लो पटकको उपविजेता हुँ । एमाले र माओवादीको गठबन्धनका बाबजुद पार्टीले समानुपातिकमा २४ हजार मत पाएको थियो, मैले प्रत्यक्षमा ९ हजार बढी मत पाएँ । मेरा सामु विकल्प पनि आएका थिए […]

सम्बन्धित सामग्री

विपक्षमा २ सांसद

काठमाडौं, पुस २७ । संसदमा सहभागी १२ मध्ये १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि प्रतिनिधि सभामा वैधानिक प्रतिपक्षका रूपमा नेमकिपा र राजमो मात्रै बाँकी रहेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टिका बीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू […]

विपक्षमा २ सांसद

काठमाडौं । संसदमा सहभागी १२ मध्ये १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि प्रतिनिधि सभामा वैधानिक प्रतिपक्षका रूपमा नेमकिपा र राजमो मात्रै बाँकी रहेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टिका बीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी, […]

कांग्रेसका ५ नेताले राखेको फरक मतमा के छ ?

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा नेपाली कांग्रेसका पाँच नेताले फरक मत राखेका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले तीन बुँदे फरक मत राखेका हुन् । सदनमा सशक्त प्रतिपक्ष आवश्यक रहेको भन्दै उनीहरुले सरकारलाई विश्वासको मत दिएको परिस्थितिमा […]

प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा महामन्त्रीद्वयले जनाए असहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असहमति दर्ज गरेका हुन्

निर्वाचन आयोग पुगे गगन र विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्न निर्वाचन आयोग पुगेका छन्।विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन्। महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउने छन्।  त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए।

काँग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन् । विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए । महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको  ध्यानाक

कांग्रेसको संकल्पपत्र सार्वजनिक (फोटोफिचर)

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आज चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्धय विश्वप्रकाश शर्मा र गगन थापा लगायतले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पार्टीले आज संकल्पपत्र सार्वजनिक गरेको हो । […]